बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्लासिक टेकले माग्यो थप ६ सय ६४ कर्मचारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in रोजगार
पुस ८, २०७८ १८;३० मध्यान्ह प्रकाशित
क्लासिक टेकले माग्यो थप ६ सय ६४  कर्मचारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको छ। नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमा ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ।

दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो। कम्पनीले कर्मचारीहरुलाई विशेष सेवा सुबिधा दिदैँ आएको बताएको छ। सामाजिक सुरक्षा कोष (एसएसफ) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ।

बेसिक सेलरीमा ओभर टाइम, फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिदैँ आएको छ । हाल कम्पनीमा १५ सयजना कर्मचारी कार्यरत छन्।

हाल ७४ जिल्लामा सेवा दिदैँ आएको क्लास्सिक टेकले ग्रामिण तथा इन्टरनेट नपुगेको ठाउँमा समेत आफ्नो सुबिधा पुर्याउने लक्ष्य राखेको छ। सोही लक्ष्य प्राप्तिका निम्ति कम्पनीले कर्मचारीहरुको माग गरेको हो। कम्पनीले तल्लो तहबाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ।

जसमा ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट (बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २, कल सेन्टर अस्सोसिएट ४० जना मागिएको छ।

इच्छुक व्यक्तिले क्लासिकटेकमा अप्लाई गर्नलाई email- career@classic.com.np मा आफ्नो अपडेटेड सिभी पठाएर सम्पर्क गर्न सकिनेछ। https://www.facebook.com/ClassicTech, https://www.classic.com.np/contact/career/ वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो
रोजगार

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
कतारको अदालतले कामदारलाई भन्यो- आफ्नो असन्तुष्टि पहिले रोजगारदातासमक्ष राख्नू
रोजगार

कतारमा नेपाली कामदारका लगि वैदेशिक रोजगारको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

फाल्गुन १४, २०७८ २१;५६ मध्यान्ह प्रकाशित
जापानमा कामदार भिसामा जान चाहनु हुन्छ ? यसरी अप्लाई गर्नुस ।
रोजगार

जापानले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ७४ हजार बढि

फाल्गुन ६, २०७८ ११;४७ बिहान प्रकाशित
युरोपको रोमानिया र साइप्रसमा भारी मात्रामा  रोजगार । थप सेवा सुबिधा हरु यस प्रकार
रोजगार

वैदेशिक रोजगारीका लगि विदेश जाने सोचमा हुनुहुन्छ ? साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार ?

माघ २९, २०७८ ०७;४३ बिहान प्रकाशित
आज – १९ आषाढ २०७८ शनिवार को राशिफल
रोजगार

आज २८ माघ २०७८ शुक्रवार को राशिफल, सिंहलाई मित्रबाट सहयोग, धनुलाई सोचेअनुसार हुने

माघ २८, २०७८ ०७;१२ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!