बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खान नपाएको भन्दै नेपाल फकाईदिन श्रमिकको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ८, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
खान नपाएको भन्दै नेपाल  फकाईदिन श्रमिकको आग्रह
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आठ घन्टा ड्युटी, नि:शुल्क खान र बस्न सुविधा, सातामा एक दिन छुट्टी, अतिरिक्त ड्युटीबापत रकम भुक्तानीलगायतका सुविधा हुने लोभमा कपिलवस्तुका दीपक खराल र रामु खराल साउदी जान तयार भए । काठमाडौंस्थित चाँदनी म्यानेजमेन्ट सर्भिसले साउदीको भारतीय रेस्टुरेन्टमा पाइने सुविधाको जानकारी दिएपछि खराल दाजुभाइ खुसी हँुदै १ मंसिरमा साउदी उडे । तर, साउदीमा म्यानपवार कम्पनीले प्रतिबद्धता गरेको कुनै सुविधा नपाएपछि अहिले खराल दाजुभाइ नेपाल फर्कन विभिन्न निकाय धाइरहेका छन् ।

नेपालबाट म्यानपावर कम्पनीले भारतीय रेस्टुरेन्ट भने पनि काम टर्किस रेस्टुरेन्टमा गर्नुपरेको पीडित दीपक खरालले बताए । साउदीबाट टेलिफोनमार्फत पीडित खरालले म्यानपावरले ठगी गरेको नयाँ पत्रिकासँग गुनासो गरे । ‘दिनमा १७ देखि १८ घन्टा काम गर्नुपर्छ, एक छाक मात्रै खान पाइन्छ । उभिएर धेरै काम गर्नुपरेकाले खुट्टा सुन्निएका छन्,’ उनले भने । एक छाक खाएर बाँच्न गाह्रो भएको भन्दै उद्धार गरिदिन उनले आग्रह गरे ।

उद्धारका लागि म्यानपावर पन्छियो
सम्झौताबमोजिमको सेवा–सुविधा नपाएपछि खराल दाजुभाइले म्यानपावर कम्पनीलाई सम्पर्क गरे । तर, कम्पनीले कुनै पनि प्रतिक्रिया नदिएको उनीहरूको गुनासो छ । ‘हामीले म्यानपावर कम्पनीलाई धेरैपटक सम्पर्क गर्‍यौँ । तर, कम्पनी सम्पर्कमा नै आउन चाहेन,’ उनले भने, ‘यस्तो समस्या हुने भए हामी आउने नै थिएनौँ ।’

म्यानपावर कम्पनीका अध्यक्ष श्यामकमल गुरुङले भने खराल दाजुभाइको उद्धार प्रक्रिया अगाडि बढाएको बताए । ‘मैले कम्पनीमा पनि कुरा गरिसकेको छु । उनीहरूलाई फर्काउन रोजगारदाताले पाँच लाख माग गरेको छ,’ उनले भने । कम्पनीका अध्यक्ष गुरुङले खराल दाजुभाइको भिसा आफूले ननिकालेको जिकिर गरेका छन् । ‘खराल दाजुभाइले नै भिसा निकालेका हुन् । उनीहरूले मेरो म्यानपावरको नाममा भिसा ल्याएका हुन् । त्यसैले कम्पनी के–कस्तो थियो भन्ने उनीहरूलाई नै बढी थाहा छ,’ उनले भने । तर, पीडित दाजुभाइले भने म्यानपावर आफू उम्किन यस्तो आरोप लगाएको बताउँछन् । उनले भने, ‘हामीलाई भिसा कसरी आउँछ भन्ने पनि थाहा छैन । साथी आशुतोषले नै म्यानपावरसम्म पु¥याएको हो ।’

नेपालमै ठगिए खराल दाजुभाइ
३० वर्षीय दीपक खराल यसअघि साउदी अरबमा नै रोजगारी गरेर करिब ६ वर्षअघि नेपाल फर्किएका हुन् । तर, नेपालमा रोजगारीको सम्भावना नदेखेपछि खरालले आफ्ना भाइलाई समेत साउदी लैजाने निर्णय गरे । दीपकले दुवै दाजुभाइको भिसाका लागि म्यानपावर कम्पनीलाई दुई लाख ५० हजार बुझाएको बताए । सरकारले निःशुल्क भिसा र टिकट भने पनि खराल दाजुभाइले म्यानपावर कम्पनीलाई चर्को शुल्क भुक्तानी गरेका थिए । ‘करिब सवा तीन लाखजति खर्च भयो,’ खरालले गुनासो गरे ।

खराल दाजुभाइलाई आफ्नै साथीले म्यानपावरसम्म पु¥याएका थिए । दीपकका साथी आशुतोष भुसालले उनीहरूका लागि भिसा मिलाएका थिए । दीपक र भुसालले यसअघि साउदीमा ६ वर्ष सँगै काम गरेका थिए । तर, भुसालले भने अहिले म्यानपावर कम्पनीका लागि एजेन्टको काम गर्दै आएका छन् । सरकारले वैदेशिक रोजगारीमा एजेन्ट प्रणालीको अन्त्य गरे पनि खराल दाजुभाइ एजेन्टकै भरमा फसे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!