बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
पुस १०, २०७८ १३;२१ मध्यान्ह प्रकाशित
अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोलम्बस\ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा एक नेपालीभाषी भुटानीले आफ्नै नातेदारलाई गोली हानेका छन् । गत २० डिसेम्बर अपरान्ह ४:३५ तिर आफ्नै सालोले भिनाजुलाई गोली हानेर भागेका थिए । उनलाई घाटीमा गोली लागेको कोलम्बस प्रहरीले जनाएको छ ।

गोली लागेका व्यक्ति कोलम्बसको मोर्स रोर्डको ट्यामर्याक ब्यलुबर्डको सन्नी कोर्टमा एउटा अपार्टमेन्टमा परिवारसहित बस्दै आएका थिए । हाल उनको ओहायो स्टेट युर्निभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

गोली हानेर फरार भएका सोम प्रसाईलाई प्रहरीले पक्राउ गरिसकेको छ । घट्ना भएको क्षेत्र आसपासका अपार्टमेन्टमा धेरै नेपालीभाषी भुटानी बस्छन् । यसको वरिपरि ३ दर्जन नेपाली ब्यवसाय छन् ।

अहीले घर किनेर अरु ठाउमा सरे पनि शुरुवाती समयमा यो ठाउका अपार्टमेन्टमा धेरै नेपालीभाषी बस्थे । घाइतेको अवसथा सुधार उन्मुख रहेको बताइएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोलम्बस प्रहरीले सार्वजानिक गरेको जानकारीमा गोली लाग्ने व्यक्तिको विवरण छैन तर गोली हान्ने शंकास्पद व्यक्ति सोम प्रसाईं २५ बर्षका भएको उल्लेख छ ।

हेर्नुहोस् प्रहरीले जारी गरेको सार्वजानिक जानकारी

घटना के कारणले घटेको हो ? भन्नेबारे स्थानीय प्रहरीले कुनै विवरण दिएको छैन । ओहायोस्थित नेपाली भाषी भुटानी समुदायका स्थानीय अगुवाहरुले पनि यसबारे केही बोलेका छैनन् । घटना अझै अनुसन्धानमै रहेको कोलम्बस प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!