बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाललगायत देशका श्रमिकसँग कार्यस्थलमा हुने दुर्व्यवहारले मलेसियाको अर्थतन्त्रमा असर पर्ने विज्ञहरूको दावी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
पुस १०, २०७८ १६;५६ मध्यान्ह प्रकाशित
मलेसियाबाट कोरोना अवधीभर ५९ हजार ६३२ जना नेपाली श्रमिक स्वदेश फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर। नेपाललगायत आप्रवासी श्रमिकमाथि कार्यस्थलमा हुने दुर्व्यवहारको बढ्दो आरोपलाई छिटै सम्बोधन गर्न मलेसियाका विज्ञहरूले आफ्नो सरकारलाई सुझाव दिएका छन्। आप्रवासी श्रमिकका कारण मलेसियाको अर्थतन्त्र माथि उठेको बताउँदै उनीहरूले श्रमिकमाथि कार्यस्थलमा हुने गरेको दुब्यवहारको घटना रोक्न नसकेको खण्डमा निर्यातमा निर्भर रहेको विकास मोडेल जोखिममा पर्ने चेतावनी दिएका छन्।

मलेसियाले प्रवासी श्रमिकलाई मुख्य गरी निर्माण र कृषि क्षेत्रमा दशकौंदेखि केन्द्रित गरेको छ। जसअनुसार मलेसिया सेमिकन्डक्टर, आइफोन कम्पोनेन्ट, मेडिकल ग्लोब्मस र पाम तेल जस्ता विभिन्न उत्पादनमा प्रवासी श्रमिकको ठूलो हिस्सा कार्यरत छन्। बैदेशिक श्रमिकमा मलेसियाको निर्भरता बढे पनि इन्डोनेसिया, बङ्गलादेश र नेपालबाट आएका श्रमिकको हकमा अपमानजनक काम र जीवनयापनको गुनासो बढेको छ।

विगत दुई वर्षमा विश्वको सबैभन्दा ठूलो पन्जा (ग्लोबमा) निर्माता र पाम तेल उत्पादकलगायत मलेसियाका सात फार्महरुले श्रमिकलाई जबरजस्ती काममा लगाएको आरोप लगाउँदै अमेरिकाले आयातमा प्रतिबन्ध लगाएको छ। गत महिना मात्रै उच्च प्रविधिका घरायसी उपकरण निर्माता कम्पनी डाइसन लिमिटेडको श्रम सम्बन्धी नियम पालना नगरेकै कारण सबैभन्दा ठूलो आपूर्तिकर्ता मलेसियन फार्मसँगे सम्बन्ध तोड्न पुगेको थियो।

मलेसियाको श्रम विभागले देशको श्रम कानून परिवर्तन गर्ने सम्बन्धमा सोधिएका प्रश्नमा कुनै प्रतिक्रिया दिएको छैन। व्यापार मन्त्रालयले पनि सम्भावित लगानी घाटाबारे सोधिएको प्रश्नको जवाफ नदिएको सञ्चार माध्यममा उल्लेख छ।

सो सन्दर्भमा मलेसियाका मानव संशाधन मन्त्री एम सरावननले कम्पनीहरुलाई श्रमिकको अधिकार र हितको रक्षा गर्न आग्रह गरेका छन्। श्रम सम्बन्धी समस्यालाई स्वीकार गर्दै उनले अगाडि भनेका छन्, ‘जबरजस्ती श्रमले मलेसियाको उत्पादनको आपूर्तिप्रति बिदेशी लगानीकर्ताको विश्वासलाई असर गरेको छ।’

लण्डनको ‘इथिकल ट्रेड कन्सल्टेन्सी इम्प्याक्ट’ का रोजी हर्स्टले मलेसियाको श्रम अभ्यास, सम्पत्ति प्रबन्धक र निजी इक्विटी फार्मको विषयमा लगानीकर्ताको प्रश्न बढेको बताएका छन्। सो सम्बन्धमा भविष्यमा प्रत्यक्ष विदेशी लगानी र आपूर्ति सम्झौतालाई असर गर्न सक्ने विश्लेषकहरुको दावी छ।

जबर्जस्ती सरम सम्बन्धी सुचकः
मलेसियाका अधिकारीहरुले ओभरटाइम काम गर्ने श्रमिकलाई ज्याला भुक्तान नगरिएको, विश्रामको दिनको अभाव रहेको र अस्वस्थ आवास भएको तथ्यलाई स्विकारिसकेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० का अनुसार यी अवस्था जबरजस्ती श्रम सूचक अन्तर्गत पर्दछन्।

मलेसियाको कानुनले प्रतिहप्ता अधिकतम ६० घन्टाभन्दा बढी काम गर्न अनुमति दिन्छ । साथै, विश्राम गर्ने दिनमा काम गर्न समेत अनुमति दिएको छ। गत महिना मलेसियाले श्रम सम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको थियो। जसअनुसार २०३० सम्ममा श्रम सम्बन्धी भएका जबजस्ती अभ्यासलाई हटाउने कुरा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!