बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतारमा राहदानी फिर्ता नगर्ने रोजगारदातालाई कारबाही हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १०, २०७८ १७;०० मध्यान्ह प्रकाशित
कतारमा बिश्वकप फुटबलको स्टेडियम निर्माण गर्दा यतिधेरै नेपालीको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोहा। कतारको गृह मन्त्रालयले आवासीय अनुमति लिने वा नवीकरण गर्ने प्रक्रिया पूरा गरेपछि पनि कर्मचारी (श्रमिक) लाई राहदानी फिर्ता नगर्ने रोजगारदातालाई कारबाही गर्ने जनाएको छ।

मन्त्रालयले रोजगारदाताहरुलाइ श्रमिक (कर्मचारी) हरूको आवाशीय अनुमति लिने वा नविकरण गर्ने प्रक्रिया पूरा गरेपछि राहदानी कर्मचारी (श्रमिक) हरुलाई नै बुझाउन आग्रह गरेको हो। मन्त्रालयले आवाशीय अनुमति लिने वा नवीकरण गर्ने प्रक्रिया पूरा गरिसक्दा पनि कर्मचारीलाई राहदानी हस्तान्तरण नगर्ने रोजगारदातालाई २५ हजार कतारी रियालसम्म जरिवाना लाग्ने बताएको छ।

आप्रवासीको प्रवेश, बसोबास र बहिर्गमनलाई नियमन गर्ने कानुनको बुँदा नं २१/२०१५ को प्रावधानहरु उल्लंघन गर्नेहरुको लागि ग्रेस अवधिको बारेमा जानकारी दिने उद्देश्यले सोमबार मन्त्रालयले राखेको एक वेभीनारमा सो कुरा अवगत गराइएको हो। सो कार्यक्रममा ग्रेस अवधिको मान्यता ३१ डिसेम्बर, २०२१ सम्म मात्र रहेको बताइएको छ।

त्यसैगरी, सो अवसरमा अवैधानिक भिसाको कारोबार गर्नेलाई अधिकतम ३ वर्षसम्म जेल सजाय ररवा ५० हजार कतारी रियालसम्म जरिवाना हुने बताइएको छ। उक्त क्रियाकलाप दोहोरिएमा एकलाख कतारी रियालसम्म जरिवाना हुने बताइएको छ।

रोजगारदाताले तोकिएको अवधिभित्र आवास अनुमति र नवीकरण प्रक्रिया अगाडि बढाउन असफल भएमा म्याद समाप्त भएको मितिबाट ९० दिनसम्मको लागि १० हजार कतारी रियालसम्म जरिवाना हुने सो सन्दर्भमा बताइएको छ।

श्रमिकहरूको रोजगारीको अवस्था सच्याउनको लागि ग्रेस अवधिको घोषणा गरेपछि कतारको गृह मन्त्रालयले हालसम्म २० हजारभन्दा बढी श्रमिकहरुबाट अनुरोध प्राप्त गरेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!