भिसा सकेर मलेशिया आउन रोकिएका विदेसीहरु लाई बिना सर्त फेरी मलेशिया को भिसा रिनिउ गर्ने सकिने भनेर गृह मन्त्रालयले सूचना प्रकासित गरको छ।
मलेशिया कम्पनी हरु ले आफ्नो पुरानो कामदार लाई ल्याउन KDN बाट सशर्त भिसा स्वीकृति पत्रको निबेदन खोलेको सूचना भर्खरै मलेशिया गृह मन्त्रालय ले प्रकासित गरेको छ।
सो सूचना मा लिखित अनुसार १ मार्च २०२० देखि ३० सेप्तेम्बेर २०२१ सम्म सकेको भिसा कुनै कारण वस रिनिउ गर्न असफल भएको या आफ्नो देश फिर्ता गएर कोविद को कारण मलेशिया फिर्ता आउन नपाई कन भिसा सकिएको हरु ले पूर्ण बिना शर्त फेरि मलेशिया KDN बाट भिसा रिनिउ गर्न सकिने।
मलेशिया सरकार ले जब नया बिदेसी कामदार आउन स्वीकृति दिन्छ त्यति बेला पुरानो कामदार पनि आउन मिल्छ यस बिना सर्त निबेदन बाट।
प्रतिक्रिया लेख्नुहोस्:-