ठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख कलष्टरप्रमुख) मा ३ जना र सुपरभाइजर (शाखा प्रमुख कलष्टर प्रमुख) मा ५ जना गरी कुल ८ जना कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २८ गतेसम्म ५०० रुपैयाँ भौचर तिरेर कम्पनीको वेबसाइट https://www.mirmirebank.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-