काठमाडौं – केहि समय अघिको एक अन्तरवार्तामा सेयर बेचेर घर घडेरी किन्न सुझाव दिएका ठुला लगानीकर्ता निर्मल प्रधानले अब लगानीकर्ताहरुलाई भएको घर घडेरी बेचेर भएपनि सेयरमा लगानी गर्न सुझाव दिएका छन् ।
नेपालको सेयर बजारमा आएको पछिल्लो करेक्सनले बजारलाई खरिदको अवसर दिएको भन्दै प्रधानले अहिले भनेको सेयर बजारमा प्रवेश गर्न चाँहानेहरुका लागि उक्तम र कम जोखिमको समय बताएका हुन् ।
उनले भने, ‘अहिले भएको घर घडेरी बेचेरै भएपनि सेयर किन्ने समय भएको छ, अहिले गरेको लगानीले केहि समयमा नै २-४ वटा घर किन्न सक्ने गरी प्रतिफल दिन सक्छ त्यसैले अहिलेको समय ढुक्कले लगानी गर्ने समय हो ।’



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-