बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युरोपका १७ देशमा माओवादीको संगठन पुनर्निर्माण तथा विस्तार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, राजनीति
पुस १५, २०७८ ११;०८ बिहान प्रकाशित
युरोपका १७ देशमा माओवादीको संगठन पुनर्निर्माण तथा विस्तार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पार्टीको महाधिवेशनमा गर्मागर्मी बहस चलाईरहेको नेकपा (माओवादी केन्द्र)ले प्रवासमा पनि संगठन पुनर्निर्माण तथा विस्तारलाई तिव्रता दिएको छ। युरोप, अमेरिका, ओसियाना, खाडी र एसिया क्षेत्रका विभिन्न देशमा सो पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) ले संगठन पुर्नगठन गर्दै अधिवेशन सम्पन्न गरेको जनाएको हो।

युरोपका १७ देशमा अधिवेशन गरेर नयाँ समिति चयन गरेको र बाँकी रहेका देशमा छिट्टै अधिवेशन गरेर समिति निर्वाचित गरिने एनपीपीएफ युरोपका अध्यक्ष सुरेन्द्र भुसालले जानकारी दिए।

‘युरोपका १७ देशमा अधिवेशन गरेर नयाँ समिति निर्माण गरि सकेका छौं’, भुसालले भने, ‘पछिल्लो समयमा प्रवासमा पनि माओवादी पार्टीप्रति नेपालीको आकर्षण बढ्दै गएको छ ।’

एनपीपीएफले युरोपमा संगठन विस्तार तथा अधिवेशन गर्नको लागि बेलायत बस्ने अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेर अभियान थालेको थियो ।

सन् २००१ मा खुलेको र युरोपको पुरानो नेपाली संगठनमा पर्ने बेल्जियमको नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) मा प्रकाश पौडेलको नेतृत्वमा समिति चयन भएको छ। धेरै नेपाली बसोबास गर्ने बेलायतमा मान बहादुर गुरुङको अध्यक्षतामा समिति चयन भएको छ ।

जर्मनीको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी चयन भएका छन् भने पोर्तुगलमा दावा लामा, नेदरल्याण्डको अध्यक्षमा संघर्षशील के.सी, आयरल्याण्डमा शुकमान लामा, स्पेनको अध्यक्षमा विशाल ढुंगाना चयन भएको माओवादीको प्रवास समन्वय समितिले जनाएको छ।

एनपीपीएफ डेनमार्कमा महेन्द्र खड्काको नेतृत्वमा समिति चयन भएको छ भने स्वीडेनमा रामशरण ढकाल, अष्ट्रियामा डाइमण्ड राई, चेक रिपब्लिकमा बिष्णुबहादुर रायमाझी, फ्रान्सको अध्यक्षमा सुमन पौडेल, स्वीजरल्याण्डको अधिवेशनले श्याम घले, पोल्याण्डमा विश्वास कट्टेल, क्रोयसियामा तर्दथ समितिको अध्यक्षमा दिपक बिशंखे, साइप्रसमा संगठनलाई क्रियाशील राख्न नवराज गौतमलाई ज़िम्मा दिइएको छ भने माल्टामा सम्पर्क व्यक्ति रोहित गौतम रहेका छन् ।

एनपीपीएफ युरोपका निर्वाचन समिति संयोजक श्रेष्ठले नर्वे, फिनल्याण्ड, रसिया, टर्की, हंगेरी, इटाली, रोमानियालगायतका देशमा छिट्टै अधिवेशन वा भेला गरेर नयाँ समिति चयन गरिने जानकारी दिए । संगठन निर्माण र विस्तार अभियानले नयाँ उत्साह छाएको युरोपमा क्रियाशील माओवादीका नेता तथा कार्यकर्ताले बताएका छन्।

एनपीपीएफ युरोपका संगठन विभाग प्रमुख उदयराज गौतमले नेकपा गठन र विघटनपछि विचमै अल्मलिएको माओवादी पछिल्लो संगठन निर्माण अभियानले नेपालमा मात्र नभएर प्रवासमा पनि नयाँ उभार आएको बताए।

‘माओवादी पार्टीले उठाएका विचार र मुद्दामा मात्रै सिमित नभएर परदेशमा रहेका नेपालीका दु:ख सुखमा पनि साथ दिदैं आएका छौं, पछिल्लो समयमा माओवादीप्रति आशा जागेको छ’, गौतमले भने ।

एनपीपीएफले बेल्जियम बस्ने सुस्मा भुसालको नेतृत्वमा महिला समिति समेत सक्रिय बनाएर गतिविधि गर्दै आएको छ । भुसालले महिला समिति मार्फ़त विभिन्न खालका सामाजिक कार्य गर्दै आएको र नेपालमा पनि सक्दो आर्थिक सहयोग गरेको जानकारी दिइ्न्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!