बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिरहाको लहानमा सयौं युवालाई वैदेशिक रोजगारमा पठाईदिने भन्दै करोडौं ठगेर फरार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १५, २०७८ १७;४० मध्यान्ह प्रकाशित
सिरहाको लहानमा सयौं युवालाई वैदेशिक रोजगारमा पठाईदिने भन्दै करोडौं ठगेर फरार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ  सिरहाको लहानमा टुर्स एण्ड ट्राभल्स खोलेर वैदेशिक रोजगारीको धन्दा गर्दै आएका बाबु छोरा सयौ युवाहरुसँग करोडौं अशुली गरेर फरार भएका छन् ।

ठगिमा संलग्न लालबाबु महतो हुन् । उनले सिरहाको लहान -२ मिलन चौचोकमा माँ भवानी टुर्स एन्ड ट्राभल्स संचालन गर्दै आएका थिए । उनि महोत्तरी जिल्लाको वडा नम्बर १ महोत्तरी पिपरा बस्ने व्यक्ति हुन् । पीडितहरुको अनुसार उनिबाट करिव चार सय युवाहरु ठगिएका छन् । साथै ठगिएका युवाहरुबाट महतोले करिब ४ करोड भन्दा बढी रकम ठगी गरेको दावी गरिएको छ । पीडितहरु उनको कार्यालय अगाडी आएर मेला लाग्न थालेपछि उनि फरार छन् ।

पीडितहरुको अनुसार ठगी गर्ने व्यक्ति धामीझाक्रीको काम गरेर निकै चर्चामा आएका व्यक्ति हुन् । उनले धर्मको नाममा गरीब दलित निमुखा जनतालाई ठगी गरी कार्यालयमा ताल्चा लगाएर फरार भएका छन् । लहान नगरपालिका वडा नम्बर २१ बस्ने राजेन्द्र प्रसाद यादवको घरमा मासिक १० हजार र प्रत्येक बर्ष भाडामा एक हजार थप हुने गरी घर भाडाको ५ बर्षको सम्झौता गरी महतोले कार्यालय संचालन गर्दै आएका थिए ।

त्यसो त ठगी गर्ने महतोले उक्त स्थानमा धेरै मुर्तिहरुको स्थापना गरेर मोही लगाउदै झाक्रीको काम समेत गर्दै आएका थिए । धामीको काम गरेर समाजको बिश्वास जित्दै उनले समाजमा बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारमा पठादिने अवैध धन्दा समेत चलाउदै आएका थिए । अर्को अचम्म लाग्दो कुरा त के पनि छ भने महतोले हिन्दु युवाहरुलाई प्रभावमा पार्न मुर्तिको पुजा गर्थे भने सोही स्थानमा मुस्लिम धर्मावलम्बीहरुलाई प्रभावित पार्न सोहि धर्मको समेत पुजा गर्दै गर्ने गरेका थिए ।

पिडितहरुको अनुसार ठगीमा संलग्न लालबाबु महतो

धर्मको नाउँमा महतोलाई स्थानीयहरुले सहयोग गर्दै आएका थिए । स्थानीय सरकारको कार्यालय अर्थात लहान नगरपालिका वडा नम्बर २ का वडा कार्यालयसंगै टासिएको भवनमा वैदेशिक रोजगारको नाममा अवैध कारोवार गर्दै करोडौं ठगी धन्दा भईरहेको थियो । उक्त कार्यालयको सहयोगमा केहि व्यक्ति वैदेशिक रोजगारमा समेत गएका थिए तर गएका युवाहरु समेत खाडीमा अलपत्र परेका छन् । उनले करिब १५ जनालाई ३ लाख, ५ लाख, ६ लाख र ९ नौ लाख सम्मका दरले बाउन्स चेक दिएर बैंकिङ कसुर अन्तर्गतको अपराध समेत गरेका छन् । ठगीमा संलग्न व्यक्ति फरार भएपछि अहिले उनको कार्यालय अगाडी पीडितहरुको मेलानै लाग्ने गरेको छ । –साझा सबाल बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!