काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाले बढेको छ । बिहिबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-