बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि नेपाल फर्कन नसकेका दामोदर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
पुस १६, २०७८ १६;४६ मध्यान्ह प्रकाशित
२५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि नेपाल फर्कन नसकेका दामोदर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोहा – प्राय सबै बिदेशिने नेपालीको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुखका साथ पाल्ने। छोराछोरीलाई उचित शिक्षा दिलाउने। प्रवासमा दश नङ्ग्रा खियाउँदा कतिपयको सपना पूरा हुन्छन् पनि।

तर, कतिपयको सपना बिचैमा भताभुङ्ग हुन्छन्। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका-११ का दामोदरको सपना त्यसरी भताभुङ्ग भएको छ। उनी २०६८ साल असारमा ड्राइभर भिसामा त्यहाँ पुगेका थिए।

नेपालबाट एजेन्टले ड्राइभर भिसामा साउदी पठाए पनि त्यहाँ पुग्दा उनले लेबर भिसामा पठाइएको थाहा पाए । आफू ठगिएको थाहा पाएपछि उनले ड्राइभर भिसामा परिवर्तन गर्न अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छोडेर भागेका थिए ।

‘कम्पनी छोडेर भागेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे,’ उनले खबरहबसंग भने, ‘त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दिएको थियो, अनि म पनि यही बेला घर जानको लागि आउटपास लिएर बसेको थिए मालिकले काला (१ वर्षपछि पालो-पालो गरेर घर पटाउँछु) भनेको थियो ।

‘१०-१५ दिन बाँकी हुँदा मैले चलाएको गाडीको ड्राइभर साइडको अगाडीको टायर पड्किएर गाडी दुर्घटना पर्‍यो’ , उनले थपे , ‘मेरो गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा (ठूलो) गाडीमा ठोकिएर आगलागी भएर दुवै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालक पनि जलेर मृत्यु भयो ।’ आफ्नो हत्केलामा लागेको चोट ६ महिनापछि ठिक हुँदै थियो । त्यो केस नमिल्दै मालिकले फेरि गाडी चलाउन भनेर दबाव दिएको उनले बताए ।

‘मालिकले तलब दिन्न भनेपछि बाध्य भएर गाडी चलाए भने, ‘पछि गाडी चलाउँदै गर्दा तैँले धेरै किचकिच गरिस् भनेर मालिकले एक दिन प्रहरी चौकी लिएर गयो, मालिकको छोरा र प्रहरीबिच ४०- ४५ मिनेट कुराकानी भयो त्यसपछि मलाई बयान लियो र भन्यो अब तेरो मालिकले जिम्मा लिँदैन तँ जेल जानपर्छ ।’

त्यसपछि हिरासतमा राखिएका उने मालिकलाई फोन सम्पर्क गर्दा तीन महिनामा निकाल्छु भन्ने आश्वासन पाएको थिएँ । ‘तर, हिरासतमा तीन महिना पुग्नै लाग्दा जेलमा लगेर हालिदियो’ उनले गुनासो पोखे ।

शुरूमा ५-६ पटक प्रहरी चौकी जाँदा जिम्मा लिएर निकालेको मालिक पछि जिम्मा लिन तयार भएन । उनले रियादस्थित नेपाली दूतावासलाई पनि जानकारी गराए । तर दूतावासले हामी केही गर्न सक्दैनौँ भन्ने जवाफ दियो । १ वर्ष पछि अदालतबाट गाडीको क्षतिपूर्ति बापत ७९ हजार साउदी रियाल अर्थात् नेपाली रुपैयाँ करिब २५ लाख तिर्नुपर्ने फैसला भयो।

जेल प्रशासनले कुनै साउदी नागरिकले काला गरेर जान सकिने बताएपछि जेलमै बसेका एक साउदीले भाइलाई भनेर काला गराइदिए। ४ वर्षपछि जेलबाट निस्किएका उनले क्षतिपूर्ति तिर्न सकेका छैनन् । जेलबाट छुटेको ८ महिना भइसक्यो । दूतावासले आश्वासन दिनेबाहेक केही नगरेको उनको भनाइ छ । दूतावासको वकिलले क्षतिपूर्ति तिरेर नेपाल जान सक्ने बताए पनि आफूसँग त्यो रकम नहुँदा उनी त्यही छन् ।

उनले ११ वर्षदेखि बिछोडिएको परिवार भेट्न तथा आफू सकुशल नेपाल फर्किने वातावरण मिलाई आर्थिक सहयोग गर्न श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग,नेपाली दूतावास लगायत स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्न अपील गरेका छन् । आफूलाई सहयोग गर्न श्रीमती भगवती क्षेत्री (1707010016780) लाई सम्पर्क गर्न सकिने उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!