बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बैदेशिक रोजगारी, मंसिर महिनामा सबै भन्दा बढी कामदार पठाउनमा अक्सफोर्ड पहिलो स्थानमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १७, २०७८ १३;०९ मध्यान्ह प्रकाशित
बैदेशिक रोजगारी, मंसिर महिनामा सबै भन्दा बढी कामदार पठाउनमा अक्सफोर्ड पहिलो स्थानमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौ : मंसिर महिनामा अक्सफोर्ड इण्टरनेशनल प्रा.लि. ले ७ सय ११ कामदारको श्रम स्वीकृति निकाल्दै धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पहिलो स्थानमा आएको छ ।

७ सय ९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रालि दोश्रो स्थानमा छ । कार्तिक महिनामा पनि सूचीको दोश्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेको थियो । ६ सय १२ कामदारको श्रम स्वीकृती निकालेको प्याराडाइज इन्टरनेशनल प्रालि मंसिरमा तेस्रो स्थानमा रहेको छ । कार्तिक महिनामा उक्त म्यानपावर ८ सय ४६ पुरूष र ८३ महिला गरि ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियोे ।

मंसिरमा चौथो स्थानमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले ४ सय ५३ जना,पाँचौ स्थानमा रहेको अल जाफर इन्टरनेशनल प्रा.लि.ले ४ सय ३ जना, छैठौं स्थानमा रहेकोे ग्राण्ड शिखर ओभरसिज प्रालिले ३ सय ७७ जना, सातौ स्थानमा रहेको देवान कन्सल्ट्यान्ट प्रा.लि.ले ३ सय ७६, आठौं स्थानमा रहेको ट्यालेन्ट ओभर्सिस सर्भिसेस प्रालिले ३ सय १२जना, नवौ स्थानको ब्रिज स्काई इन्टरनेशनल प्रा.लि.ले २ सय ९१, दशौं स्थानमा रहेको लक्की एचआर सोलुसन प्रालिले २ सय ९०, एघारौं स्थानमा रहेको योङ ओभरसिज ले २सय ७७ जनाको श्रम स्वीकृति निकालेका छन् ।

सूचीको बाह्रौ स्थानमा रहेको ह्युमर ओभरसिज प्रा.लि.ले२ सय ६१, तेर्हाै स्थानको अल कौसर ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ६०, चौधौं स्थानको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ५९, पन्ध्रौं स्थानमा रहेको अल साहिद ओभरसिज प्रा.लि.ले २ सय ४३ जना, सोह्रौ स्थानमा रहेको रिसेन्ट जब प्लेसमेन्ट प्रा.लि.ले २सय ३४ सत्रौ स्थानमा रहेको नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले २ सय २८ जना, अठारौं स्थानको मोभिरा रिक्रूटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि ले २ सय १६ जना, उन्नाइसौं स्थानमा रहेको अञ्जली ओभरसिज सर्भिसेज प्रा.लि.ले २ सय १५ र बिसौ स्थानमा रहेको स्काई स्टार रिक्रूटमेन्टप्रा.लि.ले २ सय१३ अन्तिम श्रम स्वीकृति लिएका छन् । मध्यान्ह दैनिक बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!