बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोभिडका संक्रमितको संख्या ह्वात्तै बढेपछि खाडी मुलुकमा कडाई, नियम पालना नगर्नेहरु पक्राउ पर्न थाले

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १७, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
कोभिडका संक्रमितको संख्या ह्वात्तै बढेपछि खाडी मुलुकमा कडाई, नियम पालना नगर्नेहरु पक्राउ पर्न थाले
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

खाडी मुलुकमा पछिल्ला केहि दिनयता कोभिड-१९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोभिडका संक्रमित बढेसँगै ति मुलुकहरुले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने व्यवस्थालाई कडाई पूर्वक लागु गरेका छन् ।

शुक्रवार कतारमा नियम पालना नगर्ने २ सय ३६ जना पक्राउ परेका छन् । त्यसमध्ये २ सय ३२ जना मास्क नलगाएको तथा चारजना एथराज एप मोवाइलमा डाउनलोड नगरेको अभियोगमा पक्राउ परेको द पेनन्सुला कतारले जनाएको छ । कतारले सार्वजनिक स्थलमा रहँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम बनाएको छ । मन्त्रीपरिषदले नै यस सम्वन्धी निर्णय गरेको जनाइएको छ ।

यसैगरी साउदी अरवले पनि कडाई गरेको छ । ओमिक्रोन भेरिएण्टका संक्रमितहरु देखिएसँगै तथा कोभिड संक्रमितको संख्या बढेसँगै साउदी अरवले पनि मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतमा निक्कै कडाई गरेको हो । केहि दिन अगाडीसम्म दैनिक १ सय भन्दा कम कोभिड संक्रमितको संख्या देखिएको साउदी अरवमा शुक्रवार ८ सय संक्रमित भेटिएका छन् ।

साउदी गजेटका अनुसार गत बुधवार साउदी अरवको सरकारले एक सुचना जारी गर्दै सार्वजनिक स्थान तथा कोठा भित्र पनि मास्क लगाउनु अनिवार्य बनाएको छ । यसैगरी सामाजिक दुरी कायम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । साउदी अरवले गत अक्टोवर देखि त्यस्तो व्यवस्था हटाएको थियो ।

यसैगरी संयुक्त अरव ईमिरेट्स (युएई) ले पनि मास्क लगाउनु अनिवार्य बनाएको छ । युएईमा पनि पछिल्ला केहिदिन यता कोभिड १९ का संक्रमितको संख्यामा ठूलो बृद्दि भएको छ । शुक्रवार २ हजार ४ सय भन्दा धेरै संक्रमित देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको द नेशनलले लेखेको छ । युएईको दुवईले सार्वजनिक स्थानमा मास्क नलगाएको पाइएमा ३ हजार दिराम (झण्डै १ लाख रुपैंयाँ) जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!