बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

द्रुत राहदानीका लागि प्रशासनले सिफारिस गर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १८, २०७८ १३;०० मध्यान्ह प्रकाशित
अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जिल्ला प्रशासन कार्यालय लमजुङले राहदानी सेवाका लागि सिफारिस सेवा सुरु गर्ने भएको छ । एक महिनाभन्दा बढी समय अघिदेखि बन्द भएको राहदानी सिफारिस सेवा पुनः सुरु गर्ने भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले शुक्रबार एक सूचना जारी गर्दै अबदेखि कार्यालयले द्रुत राहदानी सेवाका लागि विभागमा आवेदन दिने सेवाग्राहीलाई सिफारिस गर्ने भएको हो । राहदानी विभागबाट विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्ने काम सुरु भएको अवस्थामा मंसिर ७ गतेबाट जिल्लामा सिफारिस सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी वितरणका लागि प्राविधिक समस्या देखिएपछि पुनः जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य भएको विभागले जनाएको छ । विभागले प्रशासन कार्यालयलाई सिफारिस सेवा सुरु गर्न परिपत्र जारी गरेसँगै कार्यालयले सेवा सुरु हुने जानकारी गराएको हो ।

यसअघि जिल्ला प्रशासनबाट हुने फारम संकलन तथा द्रुत सिफारिससम्बन्धी काम नगर्नु भन्ने निर्देशन आएपछि प्रशासनले काम रोकेको थियो । तत्काल राहदानी आवश्यक सेवाग्राहीका लागि विभागले नै विद्युतीय–पासपोर्ट दिने व्यवस्था मिलाएको छ । ई–पासपोर्ट लिनका लागि सेवाग्राही आफैले अनलाईनमार्फत निवेदन दिन सक्नेछन् भने थप प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेस गर्नुपर्ने प्रावधान बनेको हो ।

तत्काल राहदानी आवश्यक परेका नागरिकले राहदानी विभागको वेबसाइटबाट घरैमा बसेर पनि भर्न सकिन्छ । त्यसरी भरेको फारम र तस्बिरसहित आवेदकको स्पष्ट नाम, थर, ठेगाना, बाबुको नाम थर, नागरिकता नम्बर र जारी मितिलगायतको विवरण लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही आउनुपर्ने प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।

सेवाग्राहीले समावेश गरेको विवरण जाँचबुझ गरी जिल्ला प्रशासन कार्यालयले प्रमाणीकरण गर्ने र राष्ट्रिय परिचय पत्र वा सोको नम्बरसमेतका आधारमा सिफारिस उपलब्ध गराउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!