बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेरोजगारलाई सीटीईभीटीले सीप सिकाउने, कोषले पुँजी दिने सम्झौता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
पुस २२, २०७८ २०;०७ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जानेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — बेरोजगार युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बीच एक सम्झौता भएको छ ।

बेरोजगार युवालाई सीप सिकाएर, व्यवसाय सञ्चालन गर्न पुँजी उपलब्ध गराउनेगरी यो सम्झौता भएको हो कोष सचिवालयले जनाएको छ ।

सम्झौताअनुसार सीटीईभीटीले बेरोजगार युवालाई तालिम दिएर सीपयुक्त जनशक्ति तयार गर्नेछ । त्यसपछि समूहगत रुपमा व्यवसाय गर्न स्वरोजगार कोषले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र सीटीईभीटीका सदस्य सचिव जीवनारायण कार्कीले हस्ताक्षर गरे ।

यो सम्झौताले युवालाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए । ‘सीटीईभीटीले सीप सिकाउँछ, हामीले पुँजी उपलब्ध गराउँछौं,’ उनले भने, ‘यसले उद्यमशीलता विकासमा सघाउ पुग्छ ।’

साथै रोजगारीको सृजना पनि हुने उनले बताए । कोषले यो वर्ष करिब १२ हजार रोजगारी सृजना गर्ने लक्ष्य लिएको अधिकारीले जानकारी दिए । साथै विदेशमा सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गीय परिवारका युवालाई बिनाधितो सहुलियतदरमा कर्जा उपलब्ध गराउने कोषले जनाएको छ ।

सम्झौतापछि वार्षिक श्रम बजारमा आउने युवाहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम र उद्यमशीलताको विकास मार्फत रोजगारी सृजना गर्न सघाउ पुग्ने सदस्य सचिव कार्कीले बताए ।

वैदेशिक रोजगारीबाट सीप, अनुभव र पुँजी समेत आर्जन गरी स्वदेश फर्किएका युवालाई उद्यमशीलतासँग जोडिने उनले बताए । उद्योगी, व्यवसायी एवं रोजगारदाताको सहभागितामा पहिचान भई आएका पेशा तथा व्यवसायलाई सघाउने योजना लिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!