बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाल शोषणको चपेटमा नेपाली युवा, परिवार खोज्दै भुवन थापा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस २६, २०७८ १५;२९ मध्यान्ह प्रकाशित
बाल शोषणको चपेटमा नेपाली युवा, परिवार खोज्दै भुवन थापा

फोटो:- डिसी नेपाल

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ। भारतको जम्मु कास्मिरमा एक नेपालीलाई ६ वर्षसम्म बन्धक बनाइ शोषण ( बाल – मजदुर ) गरेको जानकारी आएको छ । पिडितले जानकारी दिए अनुसार उनी एघार वर्षको उमेर हुँदा आफ्नै आफन्तले कमिशनको लालचमा उनलाई घरेलु काम र राम्रो तलब भन्दै विदेशीको कब्जामा दिएको बताए। यस पश्चात आफन्तले पिडितसंग कहिलैपनि सम्पर्क गरेनन्। विगतका ६ वर्ष उनी आफन्त खोज्न आउछन भन्ने आशाले प्रतीक्षा गर्दै बसे तर काम लगाई दिने आफन्त सम्पर्क बिहिन थिए नै साथै परिवारको जानकारी पनि आएन।

अहिले १७ वर्ष पुगेका आफ्नो नाम भुवन थापा बताउने पिडित ११ वर्षको हुँदा उनकै पारिवारिक आफन्त पुरन गिरीले कामको व्यवस्था गरिदिएको र उनलाई भारतको जम्मु स्थित हिरानगरमा सजिलो घरेलु काम साथै राम्रो तलब दिनेछन् भन्दै विदेशीको घरमा छोडेर आएका थिए । पिडितले बताए अनुसार विगत ६ वर्षसम्म न कुनै तलब दियो न कुनै आफन्त संग भेट हुन्।

यसरी बन्धक बनाएर काम गराउनु भारतमा गैर-कानुनी हो तर आफन्तको अभावले गर्दा ६ वर्ष सम्म पिडितले दुखः भोग्नु पर्यो। ११ वर्षको कलिलो उमेरदेखि १७ वर्षसम्म उनलाई बन्धक बनाएर जबरजस्ती काम गराए र यस अवधिमा उनले आफ्नो नेपालको ठेगानासम्म भुलेका छन्के। उनले केहि आफन्तको नाम र ठाउँको भरमा आफन्त भेट्ने आशाले जम्मुबाट भागेको डिसी नेपाललाई बताए।

जनवरी ६ को दिन दलित एकता संजाल भारतकि उपाध्यक्ष ममता बिकलाई उक्त बालक नयाँ दिल्लीको रेल्वे स्टेशनमा भौतारी रहेको जानकारी आउन साथ उनी आफ्नो समूहको सहयोगले पिडित युवालाइ आफ्नो संरक्षणमा लिएको दलिक एकता संजाल भारतका अध्यक्ष अर्जुन बिकले बताए। यस घटना र पिडितको पूर्ण जानकारीसहित आफन्त खोज्ने अनुरोध संस्थाले दिल्ली स्थित दुताबासलाई गरेको तर दुताबासले यस घटना सम्बन्धमा कुनै जानकारी नलिएको अध्यक्ष अर्जुन बिकले बताए।

भारतमा नेपाली चेली बेच बिखन साथै जातिय भेद-भाव विरुद्ध अवाज बुलन्द गर्दै आइरहेको संस्था दलित एकता संजालले नेपाली युवा-युवतिहरु पनि बाल-मजदुर शोषणको चपेटमा आएको र वर्तमान समयमा बाल शोषणले गर्दा हजारौ बाल-बालिकाहरुले आफ्नो कलिलो जीवन काल कोठरीमा बिताउनु परेको यसकारण अब संस्थाले यस विरुद्धपनि भारतमा आफ्नो बुलन्द गर्ने बताए ।

पिडित युवाले डिसी नेपाल मिडियालाई दिएको जानकारी अनुसार उनको पूर्ण नाम भुवन थापा, बुवाको नाम बिर बहादुर थापा आमाको नाम हरिकला बिक बसोवास बुटवल साथै उनको मामाको घर कंचनपुर सुक्लाफाटा नगरपालिका झलारी दोमिल्ला रहेको र मामाहरुको नाम शेर बहादुर बिक, जय बहादुर बिक र मोहन बिक रहेको बताए। पिडित युवकसंग आफ्नो परिवारको यती मात्रै जानकारी भएको र यस आधारमा उक्त युवा संग सम्बन्धित कुनै पनि जानकारी भएमा यस नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ +९१७०११३९०१९५ (अर्जुन बिक) डिसी नेपाल बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!