बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आन्तरिक उडानमा अहिलेसम्मकै धेरै यात्रु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
पुस २६, २०७८ २०;०४ मध्यान्ह प्रकाशित
जहाजसँगै उडान सङ्ख्या थप्दै कम्पनीहरु, टिकट अभाव नहुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, पुस २६ गते । आन्तरिक हवाई सेवा प्रदायकले सन् २०२१ मा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा हवाई यात्रुलाई सेवा दिएका छन् । कोभिड–१९ सङ्क्रमणका कारण सन् २०२० को धेरै समय जहाज थन्क्याउन बाध्य आन्तरिक हवाई सेवा प्रदायकले सन् २०२१ मा ३५ लाख ४१ हजार ८८८ यात्रु बोकेका हुन् । सन् २०२० मा १४ लाख ५७ हजार ५३९ यात्रुले आन्तरिक उडान गरेका थिए । एकै वर्षको अन्तरमा दोब्बरभन्दा बढी यात्रुले आन्तरिक उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्याङ्कले देखाउँछ ।

कार्यालयका अनुसार सन् २०२१ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फबाट १७ लाख ९७ हजार यात्रु बाहिरिएका छन् । सोही अवधिमा १७ लाख ४४ हजार यात्रु भित्रिएका छन् । सन् २०२१ मा बुद्ध एयरले सबैभन्दा धेरै १९ लाख १३ हजार यात्रु बोकेको छ । त्यसपछि यती एयरले आठ लाख एक हजार यात्रु बोकेको छ । धेरै यात्रु बोक्नेको तेस्रो स्थानमा श्री एयरलाइन्स छ, जसले पाँच लाख ४० हजार यात्रुलाई उडान सेवा दिएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका लागि आन्तरिकतर्फ सन् २०२१ भने सुखद देखिदैँन । आफूसँग रहेका चारवटा चिनियाँ जहाज पनि नउडाउने निर्णय गरेको निगमले चालू हालतमा रहेको एउटा ट्विनअटरबाट मात्र सेवा दिइरहेको छ । सीमित जहाजबाट मात्र निगमले सन् २०२१ मा जम्मा २० हजार २०० यात्रुलाई मात्र उडान गराएको छ । निगमले सन् २०२० मा आन्तरिकतर्फ २३ हजार ६०० यात्रुलाई सेवा दिएको थियो ।

कोरोना सङ्क्रमणपछि हवाई सेवा प्रदायकले अपनाएको स्वास्थ्य प्रोटोकलका कारण यात्रा सुरक्षित भएकाले आन्तरिक उडानतर्फ आकर्षण बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रबन्धक सूर्य खत्रीले बताउनुभयो । “कोरोना सङ्क्रमणको समयमा अन्य सार्वजनिक सवारीको तुलनामा हवाई यात्रा सुरक्षित भएकाले पनि आन्तरिकतर्फ चाप बढेको देखिन्छ,” उहाँले भन्नुभयो । देशभित्रै कतिपय प्रमुख सडक निर्माणको क्रममा रहेको र बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले पनि हवाई यात्रा नियमित किसिमको उडानमा बदलिएको उहाँको भनाइ छ ।

सन् २०२१ का आन्तरिक उडानमा अधिकांश नेपाली यात्रु नै रहेको उहाँले बताउनुभयो । तथ्याङ्कअनुसार सन् २०२१ भर ८१ हजार १७२ वटा उडान भएका छन् । यी उडानबाट दुई हजार ४३७ टन कार्गो ढुवानी भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!