बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्री ग्याँसको १५ प्रतिशत सेयर छोराको नाममा स्थानान्तरण गर्दै श्रम मन्त्री

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, प्रबास
पुस २७, २०७८ ०८;२५ बिहान प्रकाशित
श्री ग्याँसको १५ प्रतिशत सेयर छोराको नाममा स्थानान्तरण गर्दै श्रम मन्त्री
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्री ग्याँस वानको सेयर जेठो छोरा अङ्कुश श्रेष्ठको नाममा स्थानान्तरण गरिदिने भएका छन् । आफ्नो नाममा रहेको उद्योगको १५ प्रतिशत सेयर श्रेष्ठले छोराको नाममा स्थानान्तरण गर्ने भएका हुन् ।

श्रेष्ठले मन्त्रालय हेर्न पर्ने भएकाले नभ्याएको भन्दै छोराको नाममा सेयर ट्रान्सफर गर्ने तयारी गरेको बताइएको छ । छोरा अङ्कुशको नाममा सेयर स्थानान्तरण गर्ने फाइल यतिबेला उद्योग विभागमा पुगेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले उद्योगको सेयर स्थानान्तरण गर्ने फाइल विभाग पठाइदिएको हो ।

उद्योगमा ८५ प्रतिशत सेयर जापानी लगानीकर्ताको छ । उद्योगको बहुमत सेयर विदेशी लगानीकर्ताको नाममा रहेकाले कम्पनी रजिस्ट्रारको कार्यालयले सेयर स्थानान्तरण सम्बन्धी फाइल विभाग पठाइदिएको स्रोतले जानकारी दियो । सेयर स्थानान्तरणको फाइल पुगेपछि विभागले आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।

छोराको नाममा सेयर स्थानान्तरण गर्न जापानी लगानीकर्ताको स्वीकृति आइसकेको छ । सोही स्वीकृति बोकेर मन्त्री श्रेष्ठका निजी सचिव सेयर स्थानान्तरणको फाइल बोकेर विभाग पुगेका हुन् । सेयर स्थानान्तरण गर्नका लागि उद्योगको सेयर मूल्य ‘सेयर पर भ्यालू’ निकाल्नुपर्ने र सोहीअनुसार प्रक्रिया अगाडी बढ्ने विभागले जानकारी दिएको छ । प्रतिकित्ता सेयर मूल्य १०० रुपैयाँभन्दा बढी भएमा स्थानान्तरण गर्दा कर लाग्ने र सोभन्दा तल भए नलाग्ने विभागको भनाई छ ।

के छ सेयर स्थानान्तरणको प्रक्रिया ?
उद्योगको मुख्य लगानीकर्तासहित सम्पूर्ण लगानीकर्ताको स्वीकृति पेस गरेपछि विभागले सेयर स्थानान्तरणको सैद्धान्तिक सहमति दिन्छ । विभागको सैद्धान्तिक सहमति पाएपछि मन्त्री श्रेष्ठको नाममा रहेको सेयर छोराको नाममा नामसारी हुन्छ । यसलाई सेयर लगत भनिन्छ । कम्पनी रजिस्ट्रारले गर्ने ‘सेयर लगत’को एक कपि विभागमा पेस गर्नुपर्छ ।

श्रम मन्त्री किन बेच्दै छन् सेयर ?
मन्त्री श्रेष्ठको उद्योगबाट उत्पादन हुने श्री ग्याँसलाई गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन उत्पादन गरेको भन्दै मङ्सिर पहिलो साता कारबाही गरेको थियो । मन्त्रीकै उद्योगले गुणस्तरहीन उत्पादन गरेको भन्दै आलोचना खेप्नु परेको थियो ।

लगत्तै उनले आफ्नो नाममा रहेको उद्योगको सेयर छोराको नाममा स्थानान्तरण गर्न लागेको बताइएको छ । मन्त्री श्रेष्ठले आफ्नो कार्यकाल भएकै समयमा सेयर स्थानान्तरण सम्पन्न गर्न चाहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!