बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियामा कामदारको अभाव

संक्रमित नजिक भएकाले आइसोलेसन बस्नु नपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
पुस २७, २०७८ २०;३४ मध्यान्ह प्रकाशित
अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अस्ट्रेलिया — कोरोना भाइरसका कारण पर्याप्त कामदार उपलब्ध नहुँदा अस्ट्रेलियामा कामदारको चर्को अभाव देखिएको छ । विशेषगरी महत्वपूर्ण क्षेत्रमा कामदारको अभाव पूरा हुन नदिन सरकारले दुई राज्यमा संक्रमित व्यक्तिको नजिक आएका (क्लोज कन्ट्याक्ट) लाई आइसोलेसन बस्नु नपर्ने नियम लागू गरेको छ ।

अस्ट्रेलियाले कोरोना भाइरसको संक्रमण देखिएसँगै विदेशीका लागि सीमा बन्द गरेको थियो । यहाँको कृषि तथा ग्रामीण क्षेत्रमा मुख्य रुपमा काम गर्ने अस्थायी भिसा वाहक कामदार आउन नपाएपछि जनशक्ति अभाव चर्किएको हो । त्यसका साथै स्थानीय रुपमा यहाँ रहेर काम गर्ने कामदारसमेत भाइरसको संक्रमणमा परेर आइसोलेसनमा बस्नुपरेपछि काम गर्ने कामदारको अभाव भएको हो ।

स्थानीय समाचारसंस्था एबिसीका अनुसार कृषि तथा ग्रामीण क्षेत्र मात्र नभएर कामदार अभाव अस्ट्रेलियाका प्राय: सबै क्षेत्रमा देखिएको छ । मुख्यगरी कृषि क्षेत्रमा देखिएको कामदार अभाव पूर्ति गर्न कृषकहरूले सरकारलाई आग्रह गरिरहेका छन् । तैपनि कामदारको अभाव पूर्ति अझै हुन नसकेको बताइन्छ ।

अस्ट्रेलियन च्याम्बर अफ कमर्सले दुई महिनाअघि सार्वजनिक गरेको एक सूचनामा करिब २ लाख ५० हजार कामदार आवश्यकता जनाइएको थियो । उक्त समयमा सरकारले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने कुनै निर्णय गरिसकेको भने थिएन । अहिले अस्ट्रेलियाले दुवै खोप लगाएका र उपयुक्त भिसा वाहकलाई प्रवेश दिएको भए पनि कामदार अभाव अझै पूर्ति हुन सकेको छैन ।

पछिल्लो समयमा ओमिक्रोनका कारण संक्रमण दर दैनिक दसौं हजार हुन थालेपछि र ठूलो संख्यामा कामदारसमेत आइसोलेसनमा बस्नुपरेपछि यो समस्या अझ बढी देखिएको हो ।

यस्तै अस्ट्रेलियाका प्राय सबै राज्यले भिसावाहक विदेशीका साथै विद्यार्थीलाई समेत प्रवेशमा केही साता अघिदेखि सहज बनाइदिएका कारण उनीहरूको आगमन बढ्दै गएपछि यहाँ देखिएको कामदार अभावलाई ठूलो राहत हुने विश्वास लिइएको छ ।

यसैबीच न्यू साउथ वेल्स, भिक्टोरिया र क्युन्सल्याण्ड सरकारले कामदारको अभाव हुन नदिन अति आवश्यक ठानिएका स्थानमा काम गर्ने कर्मचारी संक्रमितको नजिक आएको भए पनि उनीहरू संक्रमित नभएसम्म काममा फर्किन पाउने नियम सुरु गर्ने समाचारमा जनाइएको छ । जसले अहिले देखिएको कामदारको समस्या केही हदसम्म समाधान हुने विश्वास लिइएको छ ।

ग्रामीण र कृषि क्षेत्रमा मात्र नभएर अस्ट्रेलियाका दुई ठूला सुपरमार्केट कोल्स र वुलवर्थले समेत आफ्नो वितरण शाखामा कामदार अभाव भएको उल्लेख गरेका छन् । त्यसका साथै अधिकांश पसलमा कामदार आवश्यकता परेको विज्ञापन देख्न सकिन्छ । न्यु साउथ वेल्समा आपतकालीन सेवामा काम गर्ने कर्मचारीका साथै खाद्य तथा खाद्य वितरण, कृषि, यातायात र उत्पादन क्षेत्रमा काम गर्ने कर्मचारीलाई ‘क्लोज कन्ट्याक्ट’ भए पनि केही सर्त पालना गरेर आइसोलेसन बस्नु नपर्ने भएको छ ।

उनीहरूको अनुपस्थितिले अति आवश्यक सेवामा बाधा पर्ने देखिनुपर्ने छ भने दैनिक रुपमा र्‍यापिड एन्टिजेन टेस्ट गर्नुपर्नेछ र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । यदी पोजेटिभ वा भाइरसको लक्षण देखिएको खण्डमा भने आइसोलेसनमा बस्नुपर्नेछ । यस्तै क्युन्सल्याण्डले समेत यही नियमलाई लागु गर्ने जनाएको छ । कामदारले काममा अनिवार्य पीपीई लगाउनुपर्ने, भ्याक्सिन लगाएको हुनुपर्ने र निजी सवारीमा काममा आउने र जाने गर्नुपर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!