बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋण पत्याएनन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस २७, २०७८ २०;४० मध्यान्ह प्रकाशित
अष्ट्रेलिया छाेडेर बाख्रा पालन, वार्षिक १२ लाख आम्दानी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बागलुङ, पुस २७ गते । बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र । हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठीन हुन्छ ।

जापानीज लाहुरेहरुको भीडबाट अलगै रहेर कृषि कर्मलाई आफ्नो जीवन निर्वाहको बाटो बनाउनुभएको छ, गलकोट नगरपालिका–७ टोकरीका विष्णु थापा । वैदेशिक रोजगारमा जाने लहरबाट भिन्न रहेर थापाले विगत दश बर्षदेखि टोकीमा व्यवसायिक रुपमा बाख्रा पाल्दै आउनुभएको हो ।

उहाँलेको खोरमा हाल ४५ वटा माउ, पाठा बाख्रा छन् । सानैदेखि आफ्नो ठाउँमा उत्पादन मुलक काम गर्ने इच्छा भएको हुँदा इच्छा अनुसार कै कर्मलाई जीवन निर्वाहको अस्त्र बनाएको उहाँले बताउनुभयो ।

उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएको बेला वैदेशिक रोजगारीमा जाने योजना बनाए पनि सफलता मिलने’उहाँले भन्नुभयो–पहिलो प्रयास असफल भए पछि विदेश जाने विषय मनमा लिनै छोडे ।’ आफ्नै गाउँ ठाउँमा बसेर उद्यम गर्दा पनि जीवन निर्वाहको लागि कठिन नहुने थापाको भनाई छ ।

‘हाम्रो गाउँमा विदेश नगएको घरै छैन’ उहाँले भन्नुभयो–‘बाख्रा पालनलाई आधुनिकीकरण गर्दै व्यवसायलाई थप व्यवस्थित गर्ने योजना छ । आफ्नै घरमा व्यवसायक गरे बार्षिक चार÷पाँच लाख रुपियाँ आम्दानी गर्न सकिने थापाको भनाई छ ।

‘सुरुमा बा्रखा पालन गर्दा कसैले ऋण पत्याएनन’ उहाँले भन्नुभयो– ‘जापान जान्छु भन्दा जसले नि ऋण दिन्थे, तर व्यवसाय गर्न पत्याएनन ।’ विदेश नै जानुपर्ने सामाजिक परिवेशले गर्दा आफ्नो ठाउँमा काम गर्ने युवालाई प्रोत्साहन नमिलनेको उहाँका गुनासो छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!