बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबईबाट नेपाली चेली सावित्राको उद्धार, भन्छिन्- ‘कालको मुखबाट फुत्केर आएँ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, युएई
पुस २७, २०७८ २१;३३ मध्यान्ह प्रकाशित
दुबईबाट नेपाली चेली सावित्राको उद्धार, भन्छिन्- ‘कालको मुखबाट फुत्केर आएँ’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं := तीन महिना १५ दिनको कष्टपूर्ण दुबईको बसाई र सघर्षपछि दाङकी ३० वर्षीया सावित्रा स्वदेश फर्किएकी छन् । गैर आवासिय नेपाली संघ युएई, ओमानमा रहेकी सबु सुनुवार र बहराईनमा रहेका कृष्ण थापासँगको सहकार्यमा सावित्राको उद्धार सफल भएको हो । कार्यक्रम सिधा कुरा जनतासँगको ७ सय ८९ औँ श्रृंखलामा सावित्राले आफू विदेशी भूमिमा विरामी पर्दा भोगेको पीडा सुनाएकी थिइन् । उनले उद्धारका लागि गुहार मागेकी थिइन् ।

दाङ तुलसिपुर नगरपालिका वार्ड नम्बर ८ की सावित्रा गत असोज ४ गते नेपालबाट दुबईको रासल अल खैमाह भन्ने ठाउँमा पुगेकी थिइन् । दाङकै निमराज धिताल नाम गरेका एजेण्टको सहयोगमा प्रफेक्ट रिक्र्युटिङ सर्भिस प्रालिमाफर्त उनी दुबई पुगेका थिइन् ।

रासल अल खैमाहमा रहेको माई सलोन ग्रुप कम्पनीमा क्लिनरको काम गर्न पुगेकी उनी कामको ओभरलोड र चिसोका कारण विरामी परिन् । त्यसपछि सुरु भयो सावित्राको खराब दिन । दुवई पुगेको एक महिनामा नै उनलाई घाटी र कानको इन्फेक्सन सुरु भयो । घाटी दुखेर बोल्नै नसक्ने र कान दुखेर सुन्न पनि गाहे हुन थालेपछि सावित्राको दैनिकी नै प्रभावित हुन थाल्यो ।

तर, पनि कम्पनीका साहुको विभिन्न दबाब र यातनाले उनले जसातासो २ महिना नियमित काम गरिन् । आफ्नै खर्चबाट उनले दुबईमा ६ वटा अस्पतालमा स्वास्थ्य परीक्षण गराइन् । चिकित्सकहरुले सिफारिस गरेका औषधिको चाङ नै उनले देखाएकी थिइन् ।

उल्टै एजेण्टको धम्की
घाँटी र कानको समस्याले च्याप्दै गएपछि उनी करिब एक महिना थला नै परिन् । त्यो बेला काममा जान सक्ने कुरै भएन । तर, विरामी पर्दा म्यानपावर कम्पनीलाई सहयोगका लागि आग्रह गर्दा एजेण्टले ‘खुरुक्क काम गर होइन भने जेल पु¥याईदिन्छु’ भन्दै धम्क्याउँथे । बिरामी पर्दा उल्टो धम्की दिने म्यानपावर एजेन्टका कारण उनी थप पीडित भइन् ।

एजेण्टले १४ सय दिराम तलब हुन्छ भन्दै सावित्रालाई दुवई पुर्याइएको थियो । तर उनले त्यहाँ ११ सय दिराम भन्दा बढी तल पाइनन् । त्यसमाथि एक महिनाको तलब उनले पाएकी छैनन् । स्वदेश फर्किएको भोलिपल्ट अर्थात शुक्रबार हाम्रो कार्यालयमा आएकी सावित्राले हामीसँगको भेटमा यी सबै दुःख सुनाइन् ।

नेपाल आइपुग्दा उनले कालको मुखबाट उम्केर आएको जस्तो अनुभूति भएको बताइन् । सावित्राले आफू काम गरे फर्केको माई सलोन ग्रुप कम्पनीले अरु थुप्रै नेपाली चेलीहरुलाई काम दिने नाममा यातना दिइरहेको पनि बताइन् ।

सावित्राका १३ वर्षीया र १० वर्षीया दुई छोरी छन् । तिनै छोरीहरुको शिक्षा दिक्षामा सहयोग पु¥याउने उद्धेश्यले उनी विदेशिएकी थिइन् । तर, उनी विदेशिएको तीन महिनामा नै स्वदेश फर्कनु प¥यो । सावित्राले विदेशमा दुःख भोग्दा नेपालमा रहेका उनका बुबा आमा र दुई सन्तानको पनि एउटै चाहना थियो– सावित्रा जसरी पनि घर फर्किदिए हुन्थ्यो ।

पाइन क्षतिपूर्ती
सावित्राको गुनासो सुनेपछि हाम्रो टिम आइतबार काठमाडौँको टोखामा रहेको प्रफेक्ट रिक्र्युटिङ म्यानपावर कम्पनीको कार्यालयमा पुग्यौँ । र, त्यहाँ पुगेपछि म्यानपावरका सञ्चालकले पीडित सावित्राको क्षतिपूर्ती दिएको छ ।

म्यानपावर कम्पनीले उनलाई नब्बे हजारको चेक उपलब्ध गराएको छ । यद्यपी उनको एक महिनाको तलब र धरौटीको रकम पनि फिर्ता दिलाउने म्यानपावर कम्पनीले प्रतिबद्धता जनाएको छ । Source : News 24

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!