बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दिलकुमारको दुख : विदेशिदा श्रीमती परपुरुषसँग गइन्, बाँच्ने रहर थियाे तर..

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
पुस २७, २०७८ २१;४४ मध्यान्ह प्रकाशित
दिलकुमारको दुख : विदेशिदा श्रीमती परपुरुषसँग गइन्, बाँच्ने रहर थियाे तर..
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । एकसता अघि मलेशियामा मृत्यु भएका तेह्रथुमका दिलकुमार बुढाथोकीको शव आज नेपाल आउने भएको छ । उनको शव मलेशियाबाट बुधबार आउने दिलकुमारका दाइ तुलसी बुढाथोकीले बताएका छन् ।

गएको हप्ता उनको सुतेकै अवस्थामा ज्यान गएको मलेशियामा कार्यरत नेपालीहरुले बताएका छन् । दिलकुमार आठराई गाउँपालिका- ६, तत्कालीन चुहानडाँडा गाविस ४ भदौरेका हुन् । ३४ वर्षका उनी करिब ४ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया पुगेका थिए ।

उनको मृत्युकाे ठोस कारण खुल्न सकेको छैन । कम्पनीले सबै रिपोर्टहरु तयार गरेको भए पनि मृत्युको खास कारण भने खुलाएको छैन । कम्पनीमा सँगै काम गर्ने नेपाली कामदारहरुका अनुसार उनी सामान्य अवस्थामै थिए, मृत्यु भएको अघिल्लो दिनसम्म । सामान्य अवस्थामै रहेका उनले त्यो दिन कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप पनि लगाएको उनका साथीहरुले बताएका छन् ।

कोरोना खोपमाथि शंका
मृतक दिलकुमारका भान्जा रोशन दंगालका अनुसार अघिल्लो दिन कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाएका थिए । त्यसै राति उनी बिते ।

‘कुनै पनि समस्या नभएर मामा सामान्य अवस्थामा हुनुहुन्थ्यो । अघिल्लो दिन कोरोनाको खोप चाहिँ लगाउनुभएको थियो रे । उहाँका साथीहरुले भनेको,’ दिलकुमारका भान्जा रोशनले न्यूज २४ सँग भने, ‘राति खाना खाएर उहाँ आफ्नो बेडमा सुत्न जानुभयो। हामी हाम्रो कोठामा सुत्यौँ । हामी बिहान उठ्यौँ । तर उहाँ उठ्नुभएन।’

रोशन हाल मलेशियामै कार्यरत छन् । उनलाई पनि कोरोनाको खोपले केही असर गरेको सुनाए । रोशनलाई मृत्युको कारण मेडिकल रिपोर्टबारे सोध्दा हर्टआट्याक भनेर भनेको बताएका छन् । तर त्यो कुनै ठोस रुपमा प्रमाण नदिएर कम्पनीले दावी गर्दै आएको मात्रै बताए ।

उता दिलकुमारको परिवारले पनि मृत्यु हुनुअघि सञ्चै भएको भन्दै कुराकानी गरेको बताएको छ । दिलकुमारका दाइ तुलसी बुढाथोकीले भाइले अघिल्लो दिन आफू सञ्चै भएको भन्दै फोनमा कुरा भएको सुनाए ।

प्रेम संघर्ष
दिलकुमारले १० वर्षअघि तेह्रथुमकै एक क्षेत्री परिवारकी युवतीसँग प्रेम विवाह गरेका थिए । उनी क्षेत्रीकै छोरा भए पनि भागी विवाह गरेका थिए । लामो समयसम्मै उनको प्रेम चल्यो । तर माग्न जाँदा युवतीका आमाबुबाले नदिने सम्भावना बढेपछि उनले भगाएर बिहे गर्ने निधो गरे । र, उनले चैतको बेला भगाएर घर त्याउने प्रयास गरेका थिए ।

उनले भगाउन लागेको सुइँको पाएपछि युवतीका बुबाले उनीहरुको पिछा गर्दै तमोर खोलासम्म पछ्याएर छोरी फर्काउने गरेका थिए । त्यसपछि हुनेवाला ससुरा र दिलकुमारबीच तमोर खोलामा झण्डै हात हालाहाकै स्थिति उत्पन्न भएको उनले सुनाएका थिए । तर उनी आफ्नी प्रेमिकालाई भगाउन सफल भए ।

उनीहरुको विवाह पनि भयो । उनीहरुको छोरा पनि जन्मियो । तर दिलकुमार आर्थिक समृद्धि र सुखद भविष्यका लागि विदेशिन पुगेका थिए । त्यहीबाट उनकाे दु:ख सुर भयाे ।

श्रीमतीबाट धोका
दिलकुमार विदेशिएको २ वर्षपछि उनकी श्रीमती अर्कै पुरुषसँग विवाह गरेर पाेइला गइन् । हाल उनीहरुको एक सन्तान छोरा छन् । ती छोरा दिलकुमारका दाई तुलसीकाे काखमा छन् ।

श्रीमतीबाट धोका पाएपछि उनी पीडामा थिए । तर उनलाई बाँच्ने रहर भने थुप्रै थियो । उनी आफ्नो छोरासँग दिनहुँजसो म्यासेन्जरमा कुरा गर्ने गर्दथे । र, खुसी साट्ने गर्दथे ।

सधैँ बुबा-आमा खोज्ने भतिजोलाई बुबासँग फेसबुक म्यासेन्जरमा कुराकानी गराउँदै आएकाे तुलसीले बताए । कुरा गर्दा खुसी हुने बालकको त्यो चाहना र खुसीमा पनि अब कहिल्यै नखुल्ने बादल लागेको छ । Source News 24 Nepal

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!