बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

केही हप्तामै आधा युरोप ओमिक्रोन संक्रमित बन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, स्वास्थ्य
पुस २८, २०७८ १२;३९ मध्यान्ह प्रकाशित
केही हप्तामै आधा युरोप ओमिक्रोन संक्रमित बन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ । आउँदो ६ देखि आठ हप्ताभित्रै आधा युरोपले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सामना गर्नुपर्ने चेतावनी दिइएको हो ।

डा. हान्स क्लुगले डेल्टा भेरियन्टको वृद्धि भइरहेका बेला ओमिक्रोनको पश्चिमदेखि पूर्वतर्फको लहरले यस क्षेत्रमा संक्रमण फैलाइरहेको बताए ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो हप्तामा युरोपभरि रिपोर्ट गरिएका ७० लाख नयाँ केसहरूमा आधारित थियो । दुई साताको अवधिमा संक्रमितको संख्या दोब्बर भएको छ । पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ भाइरस फैलिएकाले युरोपेली र मध्य एसियाली मुलुकहरू ‘तीव्र दबाब’मा रहेको डा. क्लुगले बताए ।

“प्रत्येक देशले अब कसरी कदम चाल्नुपर्छ भन्नेबारे उसको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप लगाइएको स्थिति र सामाजिक आर्थिक सन्दर्भद्वारा सूचित गर्नुपर्छ,” उनले थपे ।

हालैका अध्ययनहरूले ओमिक्रोनले पहिलेका भेरियन्टहरूले भन्दा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम रहेको सुझाएका छन् । तर, ओमिक्रोन अझै पनि उच्च संक्रामक छ र पूर्ण खोप लगाएका मानिसलाई पनि संक्रमित पार्न सक्छ । संक्रमणमा भएको अत्यधिक वृद्धिले स्वास्थ्य प्रणालीलाई गम्भीर क्षति पु¥याएको छ ।

सोमबार बेलायतमा थप एक लाख ४२ हजार २२४ जना संक्रमित भएको पुष्टि भएको र कोरोनाका कारण ७७ जनाको मृत्यु भएको छ । धेरै अस्पतालहरूले कर्मचारीको अनुपस्थिति र कोभिडको बढ्दो दबाबका कारण ‘गम्भीर’ अवस्था सिर्जना भएको घोषणा गरेका छन् ।फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गएको हप्ता अस्पतालहरूका लागि जनवरी कठिन हुने चेतावनी दिएका थिए ।

पूर्वी युरोप पोल्यान्डमा महामारी सुरुभएयता एक लाख मानिसको कोभिडका कारण मृत्यु भएको छ । पोल्यान्डको मृत्युदर विश्वमै छैटौँ उच्च छ । त्यहाँका ४० प्रतिशत मानिसले अझै खोप लगाएका छैनन् । रुसका स्वास्थ्य अधिकारीले भाइरस नियन्त्रण गर्न पहल नगरिए दैनिक संक्रमितको संख्या एक लाख पुग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!