बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ शाखाका लागि ब्रान्च म्यानेजर, योग्यता कति ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in रोजगार
पुस २८, २०७८ १३;४६ मध्यान्ह प्रकाशित
आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ शाखाका लागि ब्रान्च म्यानेजर, योग्यता कति ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ब्रान्चमा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न ब्रान्चहरुका लागि शाखा प्रमुख (ब्रान्च म्यानेजर) माग गरेको छ ।

कम्पनीले प्रदेश नं. १ अन्तर्गत काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ प्रदेश नं. २ अन्तर्गत कलैया, बागबजार, राजधानी, र कंचनपुर शाखाका लागि शाखा प्रमुख माग गरेको छ । यस्तै बागमती प्रदेशका लागि न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा गण्डकी प्रदेशको पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङका लागि माग गरेको हो ।

लुम्बिनी प्रदेशमा बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा साथै कर्णाली प्रदेशमा खजुरा, जाजरकोट र सुदूरपश्चिम प्रदेशमा बझाङ, बैतडी र महेन्द्रनगर शाखा गरी कुल ३४ शाखाका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १३ गतेसम्म कम्पनीमा आवदेन दिनु पर्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो
रोजगार

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
कतारको अदालतले कामदारलाई भन्यो- आफ्नो असन्तुष्टि पहिले रोजगारदातासमक्ष राख्नू
रोजगार

कतारमा नेपाली कामदारका लगि वैदेशिक रोजगारको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

फाल्गुन १४, २०७८ २१;५६ मध्यान्ह प्रकाशित
जापानमा कामदार भिसामा जान चाहनु हुन्छ ? यसरी अप्लाई गर्नुस ।
रोजगार

जापानले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ७४ हजार बढि

फाल्गुन ६, २०७८ ११;४७ बिहान प्रकाशित
युरोपको रोमानिया र साइप्रसमा भारी मात्रामा  रोजगार । थप सेवा सुबिधा हरु यस प्रकार
रोजगार

वैदेशिक रोजगारीका लगि विदेश जाने सोचमा हुनुहुन्छ ? साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार ?

माघ २९, २०७८ ०७;४३ बिहान प्रकाशित
आज – १९ आषाढ २०७८ शनिवार को राशिफल
रोजगार

आज २८ माघ २०७८ शुक्रवार को राशिफल, सिंहलाई मित्रबाट सहयोग, धनुलाई सोचेअनुसार हुने

माघ २८, २०७८ ०७;१२ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!