जापानको कोबे शहरमा विद्यार्थीको रुपमा अध्ययन गर्दै आएका एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला परेका छन् ।
प्राप्त जानकारी अनुसार जनवरी १२ तारिख बिहान विश्वविद्यालय दोस्रो तहमा अध्ययनरत बाग्लुगं घर हुनुभएका खड्का मृत भेटिनुभएको हो ।
कोबे शहरको सुमियोसीमा बस्दै आएको आफ्नै कोठामानै बुधवार बिहान २२ बर्षिय खड्कालाई मृत अवस्थामा फेला पारिएको बताईएको छ । घटनास्थलको प्रकृति हेर्दा खड्काले आफ्नो ज्यान आफैंले लिएको पाईएको मृतक खड्का निकट साथिहरुले जापानसमाचारलाई जानकारी दिएका छन् ।












प्रतिक्रिया लेख्नुहोस्:-