बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब पुनः श्रम स्वीकृति काम अनलाइनबाट मात्रै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ३०, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
टोकन प्रणालीमा श्रम स्वीकृति दिइने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) अब अनलाइनबाट मात्रै हुने भएको छ। वैदेशिक रोजगार कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै माघ २ गतेदेखि पुन: श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ।

सूचना प्रविधिको अधिकतम प्रयोग गरी श्रम स्वीकृतिलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ बनाइ छिटो, छरितो, पारदर्शी र गुनासोरहित रुपमा सेवाप्रवाह गर्न अनलाइलन प्रणाली अनिवार्य गरिएको जनाइएको छ।

पुन : श्रम स्वीकृति लिन देहायबमोजिम गर्नुपर्नेछ
– वैदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मा गइ अनलाइन श्रम स्वीकृथि क्लिक गर्नुहोला वा सिधै www.feims.dofe.np मा गइ वैदेशिक रोजगारीमा गएका वा जान चाहेका व्यक्तिका लागि मात्र भने log in गरी फाराम भर्नुहोला।

– श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोवाइल नम्बर र आवेदन गर्दाको user acount  जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुहोला । user name र password प्रयोग गरी अर्काेपटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको user name र password सुरक्षित राख्नुहोला।

– अनलाइनमा कागजातहरु जाँच गर्न सकिने भएकोले आवेदन गर्दाको र सुरक्षित राख्नुहोला।
– अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा ३ कार्यदिन अगाडी अनलाइनल फाराम भर्नुहोला।

– बायोमेट्रिक नभएका व्यक्तिहरुले वैदेशिक रोजगार कार्यालय काठमाडौं वा अन्य श्रम तथा रोजगार कार्यालयहरुमा बायोमेट्रिक गराएर मात्र अनलाइन फारा भर्नुहोला।
– श्रम स्वीकृति लिइसकेपछि मात्र हवाइ टिकटको प्रबन्ध गर्नुहोला र उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको एकिन गर्नुहोला।

– वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा विवरण प्रविष्ट गर्दा सही विवरण राख्नुहोला र सक्कलसँग राम्ररी रुजु गरी एकिन भइसकेपछि मात्र पेश गर्नुहोला । प्रयोगकर्ताले गलत विवरण र सूचना प्रविष्ट गरेको कारणले हुन जाने समस्या तथा कानूनी कारवाहीको भागिदार सम्बिन्धित व्यक्ति नै हुने भएकोले विवरण प्रविष्ट गर्दा विशेष सतर्कता अपनाउनुहोला।

पुन : श्रम स्वीकृतिको लागि लाग्ने खर्च
(क) म्यादी जीवन बिमा– उमेर अनुसार १८ वर्षदेखि ३५ वर्षसम्म ३ हजार ७ सय ८ रुपैयाँ

– ३६ वर्षदेखि ५० वर्षसम्म ४ हजार ९ सय ३१ रुपैयाँ
– ५१ वर्षदेखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ

(ख) वैदेशिक रोजगार कल्याणकारी कोष– १ हजार ५ सय

आवश्यक कागजात

– पासपोर्ट साइजको फोटोको स्कयान कपी।
– राहदानीको स्कायन कपी।

– सम्बन्धित देशबाट आएको भिसाको स्कयान कपी।
– पुरानो श्रम स्वीकृतिको स्कयान कपी।

– पुरानो भिसा भए सोको स्कायान कपी।

– अध्यागन कार्यालयले राहदानीमा लगाएको र स्टाम्प भएको राहदानीको पानाको स्कयान कपी।
– यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको वा सम्झौतापत्रको स्कयान कपी।

– घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कुटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिश पत्रको स्कायन कपी।
– म्यादी जीवन बिमा र वैदेशिक रोवजगार कल्याणकारी कोषमा अनलाइन कोषमा भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने।

श्रोत : वैदेशिक रोजगार कार्यालय

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!