बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतका नेपाली व्यवसायीले नेपालमा खोले “ई-क्याब”सेवा-हजारौ लाई रोजगारीको अवसर ! कस्तो हो ईक्याब ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, प्रबास, बिजनेश
माघ ३, २०७८ १०;१६ बिहान प्रकाशित
बेलायतका नेपाली व्यवसायीले नेपालमा खोले “ई-क्याब”सेवा-हजारौ लाई रोजगारीको अवसर ! कस्तो हो ईक्याब ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ  बेलायतमा सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित व्यवसायीहरू दिपक श्रेष्ठ,सन्तोश मण्डल,सजनी लामा र रबट बिश्वकर्माले नेपालमा “ई-क्याब” ट्याक्सी सेवा सुरु गरेका छन् । दिपक श्रेष्ठ ,सन्तोश मन्डल लगायत ठुलो टिमले सुरु गरेको “ई क्याब नेपालले “ नेपालमा कार्यालय स्थापना गरि व्यापक सेबा दिने तयारी गरेको हो।

जनवरी २१ मा काठमाडौंको ठमेल स्थित चारतारे होटल “एलफ्टमा “ एक भब्य कार्यक्रमका साथ उक्त सेवाको उदघाटन गर्न लागिएको व्यवसायी तथा” ई-क्याब” नेपाल प्रा. लि का अध्यक्ष दिपक श्रेष्ठले लन्डन नेपाल न्यूजलाई बताए ।

ई क्याब एक अनलाइन ट्याक्सी सेवा हो, जसमा डिजिटल QR प्रणालीमा बाट ट्याक्सी बूक गर्न सकिन्छ । जसमा हाल १५ सय जना भन्दा बढि दक्ष ट्याक्सी चालकहरू आवद्ध रहेको र आवद्धता बढाउने क्रम जारी रहेको श्रेष्ठले बताए ।

नेपाल सरकारले लिएको डिजिटल नेपाल अभियानलाई समेत सार्थकता दिने उद्देश्यले उक्त सेवा सुरु गर्न लागिएको अर्का सञ्चालक सन्तोस मन्डलले बताए ।उनी हाल कार्यलय सन्चालन र सेवा सुरुवातको निम्ति नेपाल पुगेका छन् भने दिपक श्रेष्ठ नेपाल जाने तयारीमा छन् ।

ई-क्याबले जनवरी २०२२ सम्म अन्तिम सम्ममा आफुहरु संग आवद्ध हुन चाहनेहरूसंग पार्टनर्शिप बढाउदै ६०% बनाउने लक्ष राखेको छ ।यो सेवा बिश्वस्तरिय सेवासुविधाका साथ सुरु गर्न लागिएको भन्दै संचालक श्रेष्ठले नयाँ प्रविधिसंग जोडिदै अघि बढ्ने अभियान रहेको बताए ।

कस्तो हो ईक्याब ?
बेलायतमा सञ्चालित “उवर” “बोल्ट”जस्तै अत्याधुनिक सेवा दिने ईक्याबमा यात्रुको सुरक्षाको निम्ति गाडी कहाँ पुग्यो भनेर ट्रयाक गर्न सकिने फिचर राखिएको छ । यूके तथा अन्य देशहरू बाटै बुक गर्न मिल्ने क्याबमा डिजिटल पेमेन्ट, कार्ड समेत प्रयोग गर्न सकिने सुविधा छन ।साथै खल्ती सेवा र नगद भुक्तानी दिन सकिनेछ । क्याबमा सामान छुटेको अवस्थामा समेत सामानको कुनै चिन्ता गर्न नपर्ने गरि सुरक्षा दिईने गरिएको श्रेष्ठले बताए ।

काठमाडौँको सार्वजनिक यातायात अस्तव्यस्त छ। साधन हुनेहरू आफ्नै साधन लिएर हिँडे पनि नहुनेहरू कष्टसाथ यात्रा गर्छन्। बस, माइक्रो, ट्याम्पो जताततै यात्रुको चापाचाप हुन्छ। बिहान र बेलुका अफिस टाइममा सार्वजजिक सवारीमा खुट्टा टेक्ने ठाउँ भेट्न पनि हम्मेहम्मे पर्छ। यस्तै समस्याका बीच सुविधा लिने यात्रुले “ई-क्याब” एपमार्फत उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा लिन सक्छन्। एपबाट नजिकको प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ। साथै अरूको लागी पनि क्याब बुक गरी सुरक्षित साथ गन्तब्यमा पुर्याउन सकिन्छ यात्रा बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउने हुदा भाडा दरमा ठगिनु नपर्ने श्रेष्ठले लन्डन नेपाल न्यूज सँग भने !

हाल नेपालमा पठाओ, टुटल, ट्याक्सीमाण्डु लगायतले सेवा दिइरहेका छन । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यी एपहरुसंग पनि स्वच्छ प्रतिस्पर्धा र एक आपसमा सहकार्य गरि अघि बढ्ने ईक्याबको भनाइ छ ।

को हुन् दीपक श्रेष्ठ ?
नेपालको स्थाई घर कपिलबस्तु , बाण गंगा नगरपालिका, बैरिया भएका बेलायतका सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित छन् श्रेष्ठ । सन् २००७ मा बेलायत आएदेखि नै उनले व्यवसायिक र सामाजिक जीवनलाई संगसंगै अघि बढाउँदै ल्याएका छन् ।

श्रेष्ठको बेलायतमा क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसाय छ भने नेपालमा बेलुन नेपाल प्रा. लि., लुम्बिनी क्रसर प्रा. लि., हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. मार्फत विभिन्न व्यवसाय चालु छन् ।

बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालमा पहिलोपटक पर्यटकीय नगरी पोखरामा ‘हट एयर’ बेलुन सेवा शुरु गरि पोखराको मनोरम दृश्यावलोकन गर्ने व्यवस्था गरेको छ ।

एक दशकदेखि एनआरएन अभियानमा सक्रिय श्रेष्ठले यसअघि एनआरएनए यूके ईग्ल्याण्ड राज्य समितिको अध्यक्ष तथा र एनआरएन यूकेको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरि सकेका छन् । बुद्ध फाउण्डेसन यूकेका संस्थापक देखि हाल सम्म पनि अध्यक्ष नै छन् भने ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य समेत रहेका छन्

बेलायत बसेर नेपालमा ‘डिजिटल प्लेटफर्म’ विस्तार गर्ने को हुन् सन्तोष मण्डल ?
इन्टरनेट र मोबाइल ‘एप्लीकेसन’ मार्फत नेपालभर सामान ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए तुरुन्त मर्मत सेवा दिने इ-ट्रान्सपोर्टेसन सर्भिसका प्रवन्ध निर्देशक बेलायतस्थित युवा व्यवसायी हुन् सन्तोष मण्डल । नेपालको स्थाई घर बुटबल भएका मण्डल ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य बेलायत बसेर नेपालमा डिजिटल प्लेटफर्म विस्तार गर्न सफल र ‘नेपालमा नयां प्रविधि लैजाने कम्प्युटर इन्जिनियर आइटी उद्यमी हुन् उनि ।मण्डल बेलायतमा डिजिटल बिजनेस सम्बन्धि काममै छन् । उनले बेलायतमा सिकेको सीप नेपालमा ‘नयां कन्सेप्ट’ लगेको बताउछन ।

को हुन् रबट बिश्वकर्मा ?
नेपालको स्थायी घर धरान भई २० बर्ष देखि बेलायतमा बसोबास गर्दै आएका र १३ बर्ष भन्दा बढीको फाइनान्स र प्रोजेक्ट म्यानेजमेन्टको अनुभव र दूरसञ्चारमा साथै घर जग्गा लगानीकर्ता समेत रहेका उनि हाल स-परिवार सहित सिंगापुरमा बसेर कम्पनीको काम गर्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!