बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगार व्यवसायी संघमा ताला

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ ३, २०७८ १९;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगार व्यवसायी संघमा ताला
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा ताला लगाइएको छ । निर्वाचन कमिटीलाई जिम्मा दिएको अवस्थामा संघका कार्यवाहक अध्यक्ष कमल तामाङले नियमविपरीत संघको चुनाव स्थगित गरेकोलगायत माग राखेर प्रगतिशित वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले ताला लगाएको हो ।

मञ्चले निविरोध भएकाहरूलाई निर्वाचित भएको घोषणा गर्नुपर्ने, डबल उम्मेदवारी रहेकाको हकमा सम्बन्धित संगठनले कारबाही गरे पनि स्वतः उम्मेदवार हुन नपाउने र त्यसपछि बाँकी रहेको उम्मेदवारलाई निर्विरोध विजयी घोषणा गर्नुपर्नेलगायत माग राखेको छ । सहमतिका नाममा व्यवसायीलाई बलिको बोको बनाउने कार्य भएकाले ताला लगाउनु पर्ने अवस्था सिर्जना भएको प्रथम उपाध्यक्षमा निविरोध भएका हरिबहादुर पाण्डे क्षत्रीले जानकारी दिए ।

‘संघ पार्टीगत संगठन होइन, यो व्यवसायिक संगठन हो, व्यवसायीको हक हितका लागि काम गर्नुपर्ने बेलामा सहमतिका नाममा केही व्यवसायीहरूलाई बलिको बोको बनाउने कार्य भयो,’ पाण्डेले भने । सर्वसम्मतिका लागि गठन गरेको समितिले छलफलमा बलाएको खण्डमा छलफल हुने र अन्यथा ताला नखुल्ने पाण्डेले बताए ।

अन्तिम उम्मेदवारी घोषणासमेत गरिसकेको निर्वाचन समितिलाई सिसिएमसीको वाहनामा यथास्थितिमा अगाडि बढाउने नभई बद्नीयतपूर्वक भंग गरेकाविरुद्ध, विधि र विधानसम्मत नेतृत्व स्थापित गर्न, व्यवसायिक एकता जोगाउन, संकटग्रस्थ अवस्थामा रहेको व्यवसायलाई सामूहिक नेतृत्व प्रदान गर्दा बहुपक्षीय हित हुने र संघको शक्ति सन्तुलन हुने यथार्थलाई मध्यनजर गरेर ताला लगाइएको बताइएको छ । प्रगतिशिल मञ्चका साथै केही नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका साथीहरूको पनि सहभागिता रहेको पाण्डेले बताए ।

सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसक्दा ३० पुसमा हुने भनिएको संघको चुनाव स्थगित गरिएको थियो । कोभिडका कारण सरकारले २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने निर्णय गरेको तथा सर्वसम्मतिका लागि भएको पहल सफल नभएकाले चुनावसहितको कार्यक्रम स्थगित गरिएको संघका कार्यवाहक अध्यक्ष तामाङले विज्ञप्ति जारी गरेर जानकारी गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!