बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सहयोग गर्ने निहुँमा नेपाली युवतीमाथि कुवेतमा बलात्कारको प्रयास, ट्याक्सी चालक पक्राउ !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in कुवेत, प्रबास, समाचार
माघ ६, २०७८ २०;४४ मध्यान्ह प्रकाशित
कुवेतले नेपालीमाथिको प्रतिबन्ध हटायो, मलेसियामा केही क्षेत्र खुकुलो पारिँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । नेपाली पुरुषले नै ती युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् । सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा लिएर बलात्कारको प्रयास गर्ने ईटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् ।ढकाल विगत १९/२० बर्षदेखि कुवेतमा ट्याक्सी चालकको रुपमा काम गर्दै आएका छन् ।

ढकालले एक अबैधानिक रूपमा कुवेतमा काम गर्दै आएकी नेपाली महिलालाई नेपाल पठाईदिने बहानामा आफै बसेको कोठामा लिई बलात्कारको प्रयास गरेका हुन् । ती महिला उमा देवी (नाम परिवर्तन) का अनुसार उनी कुवेतमा घरमा काम गर्ने कामदारका रूपमा सन् २०१८ मा कुवेत प्रवेश गरेकी थिइन् । आफु काम गर्दै आएको घरको साहुले पिडादिए पछि उनी त्यहाँ पुगेको एक बर्षपछि उक्त साहुको घरबाट भागेर लुकिछिपि बाहिर काम गर्दै आएकी थिइन् ।

समयक्रम वित्दै जाँदा केही दिन पहिले उनको आमा सिकिस्त विरामी भएको खबर नेपालबाट आएपछि आफुसँग नेपाल जानका लागि आवश्यक पर्ने राहदानी नभएकोले यात्रा अनुमतिपत्रका लागि उनी कुवेतस्थित नेपाली राजदुताबास पुगेकी थिइन् । सोही क्रममा यात्रा अनुमतिपत्र बनाएर नेपाली राजदूताबासबाट आफ्नो बस्ने स्थानमा फर्कने क्रममा उनी ईटहरीका ट्याक्सी चालक निलकण्ठ ढकालको ट्याक्सी चढ्न पुगिन् । बाटोमा जाँदै गर्दा ढकालले उनलाई प्रहरी कहाँ लगेर सोहि दिन बेलुका फिंगर गरेर नेपाल पठाई दिने र प्रहरीमा लगेर फिंगर गर्नका लागि अरू ४/५ जना महिलाहरू पनि रहेको भन्दै भुलाएर आफु बस्ने कोठामा लगेका थिए ।

फिंगर समेत गराएर नेपाल पठाउन २०० केडी मागेको समेत बताईन । उनलाई झुक्काएर कोठामा लगिसकेपछि ढकालले रक्सी पिउन शुरू गरेको र आफुले फिंगर गर्न कति वेला जाने भन्दा उल्टै आफुलाई पिटन थालेको, टाउको पछाडी समातेर जबरजस्ती रक्सी मुखमा हालेको, आफ्नो माथिको बस्त्र खोलेको, आफ्नो सम्बेदनशील अंग समाउने गरेको छटीपटी र चिच्याहट गर्दा उल्टै पिट्ने गरेको बताइन् ।

ढकालले राजदूताबासलाई जानकारी गराइदिने कुरा गर्दा राजदुताबास भनेको मेरो लागि केही पनि नभएको, उल्टै म नेपाली राजदुताबास गएर राजदूतबासका कुर्ची टेबल भाँची दिन्छु, मलाई तिमीले चिनेकै छैन, कुवेतमा मेरो धेरै वास्ता छ, मैले नेपाल जान खोज्ने धेरै महिलालाई यसैगरी आफ्नो बुढी जस्तै बनाएर केही महिना आफैसँग राखेर नेपाल पठाएको भन्दै आफ्नो मोबाइलको इमो नम्बरबाट विभिन्न महिलाको तस्वीरहरू देखाउदै मेरो बुढी बनाएर नेपाल पठाएको, तिमी पनि मेरो बुढी बन र मसँग बस, तीन चार महिनापछि आफ्नो पनि भिसा सकिन्छ र तिमी र म सँगै नेपाल जानुपर्छ ए भन्दै कुटपिट र बलात्कार गर्न खोजेको र उसको हातबाट फुत्केर बाथरुम भित्र छिरेर भित्रबाट चुकुल लगाई आफ्नो सतित्व जोगाउन पुरै रात विताएको पिडित महिलाले हामीलाई बताईन् ।

उनका अनुसार ढकालले आफु बस्ने कोठालाई विभिन्न स-साना कोठा बारेर बिभाजन गराई ती साना कोठालाई पैसा लिएर अबैध यौनजन्य क्रियाकलाप गर्दै आएका छन् । त्यो रात पनि ढकालको कोठामा आउने युवायुवतीको लर्को लागेको थियो । ढकालले ती नै युवायुवतीबाट प्राप्त गर्ने रकम मध्ये १० केडी आफै लिन उमालाई भनेका थिए ।

पिडित (उमा देवी) बिहान त्यहाँबाट उम्कन सफल भएपछि ढकालविरूद्ध न्यायका लागि कुवेत प्रहरीमा उजुरी दिएकी थिइन् । ढकाललाई कुवेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ढकालमाथि अनुसन्धान भैरहेको श्रोतले जानकारी दिएको छ ।

पिडितले आफुलाई न्याय दिलाई दोषी ढकाललाई कारबाही गरि पाउँ भन्दै कुवेतस्थित नेपाली राजदुतावासलगाएत नेपालीको हितमा काम गर्नका लागि स्थापना भएका सम्पूर्ण संघसस्थालाई अनुरोध गरेकी छन् । साझा सबाल बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!