बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेशियामा श्रम स्वीकृति अनलाइन मार्फत दिन जनसम्पर्क समितिको माग।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
माघ ६, २०७८ २०;४९ मध्यान्ह प्रकाशित
मलेशियामा श्रम स्वीकृति अनलाइन मार्फत दिन जनसम्पर्क समितिको माग।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियामा रहेका नेपाली श्रमिक हरुको समस्याको बारे दूतावासको ध्यानाकर्षण गराएको छ । बुधबार मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदुतावासको कार्यलयमा भेटघाट कार्यक्रम राखि दूतावासका कार्यवहाक राजदूत मोति बहादुर श्रीसलाई समितिका अध्यक्ष चोला कान्त पंगेनीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालीहरुको श्रम गन्तव्यको पहिलो मुलुक रहेको मलेसियामा श्रमिकहरुको सुख दु:खमा नेपाली जनसम्पर्क समिती मलेसियाले आवश्यक पर्ने काममा सधै हातेमालो गर्दै आईरहेको समेत जानकारी दिए।

कोभिड १९ को माहामारिमा पनि दिनरात नभनि नेपाली श्रमिकहरुको काममा खटिनु भएकोमा नेपाली दुतावास मलेसिया प्रति समितीले धन्यवाद ज्ञापन गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

उक्त कार्यक्रममा दूतावासका कार्यवहाक राजदूत श्रीसले राम्रो बिषयको कुरा लिएर आउनु भएकोमा जनसम्पर्क समितिलाई धन्यवाद दिदै राजदूतले समितीसँग सहकार्य गर्दै समस्याको समाधान गर्ने बताए। श्रम स्वीकृत नविकरणको प्रकृयालाई व्यवस्थित गरि अनलाईन प्रणाली मार्फत आफैले पनि गर्न सकिनेगरि छिटै अनलाई फारमको व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति मलेसियाका महामन्त्री हरि कोईराला, प्रवक्ता यज्ञ कुमार राई, सदस्य तेज कुमार राई, ईन्द्र भण्डारी, सदस्य कुमार ओझा, सदस्य घनस्याम चौधरी, सल्लाहकार रामकुमार राई लगायतले श्रमिक समस्याको बारेमा आ-आफ्नो धाराणा राखेका थिए ।

यस्ता छन ध्यानाकर्षण बुदाहरु:

१] श्रम स्वीकृति नविकरणको प्रक्रियालाई अनलाईन मार्फत पनि दिन सकिने भएकोहुदा सो प्रक्रिया अत्यन्तै जटिल भएको र अनलाईन रकम तिर्ने प्रक्रिया पनि आम श्रमिकको पहुँच भन्दा परको विषय भएकोले यस प्रकृयालाई सहजीकरण गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरि पठाउन दुतावासलाई अनुरोध गर्दै श्रम स्वीकृत नविकरणको प्रकृयाबाट कुनैपनि श्रमिक वन्चित हुन नपारोस् ।

२] कोभिड १९ को महामारीको कारणले समयमा आफ्नो श्रम स्वीकृति सकिएर नेपाल जान नपाएका र यहि मलेसियामा मृत्यु भएका श्रमिकहरुको आफन्तले नेपालमा राहत रकम नपाएको अवस्था छ । यस विषयमा नेपाली दुतावास मलेसिया र नेपाल सरकार विच कस्तो समन्वय भईरहेको छ । उक्तविषयमा सम्बन्धीत निकायमा पहलगरी राहत रकम दिलाईदिने व्यवस्था गरियोस् ।

३] नेपाली दुतावासबाट जारि गरिने ट्राभल डकुमेण्ट हाल अत्यन्तै महगो गरिएकोले सके सम्म निशुल्क नभए सहुलिएत रकममा वितरण गरियोस् ।

४] नेपाली दुतावासमा श्रमिकहरु सेवा सुविधा लिन आउदा बिना झन्जट सेवा प्राप्त गर्न सकियोस् र निशुल्क भरिनु पर्ने फारम चरम रकम लिएको भन्ने जन गुनासो आएको हुदाँ कुनै पनि फारम भर्दा निशुल्क गरियोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!