बैदेशिक पोष्ट
२०७९ जेष्ठ २, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदीमा घट्दै छ विदेशीलाई रोजगारी, साउदीकरणका कारण विदेशी श्रमिकको संख्यामा ठूलो कटौति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
माघ ७, २०७८ १७;२९ मध्यान्ह प्रकाशित
साउदी अरबमा १ लाख ७५ हजार माथि तलब भएको कम्पनीमा रोजगारको अबसर ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

साउदी अरवमा तीन बर्षको अवधिमा १० लाख ५० हजार विदेशी श्रमिक घटेका छन् । साउदी अरवले विदेशी श्रमिक घटाउँदै लैजाने निति अनुरुप विदेशी श्रमिक राख्ने रोजगारदातासँग बढी कर असुल्न थालेपछि विदेशी श्रमिकको संख्यामा ठूलो मात्रामा गिरावट आएको हो । यसैगरी कोभिड-१९ का कारण पनि विदेशी श्रमिकको संख्या घट्न मद्दत गरेको साउदी अरवका स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

साउदी गजेटका अनुसार सन् २०१८ देखि २०२१ को अन्त्यसम्ममा सो संख्यामा विदेशी श्रमिक घटेका हुन् । साउदी अरवले सन् २०१८ देखि विदेशी श्रमिक राख्ने रोजगारदाताले अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो ।

सन् २०१८ मा प्रति विदेशी श्रमिक रोजगारदाताले मासिक ४ सय साउदी रियाल तिर्नु पर्दथ्यो भनें त्यसलाई क्रमश: वृद्दि गर्दै साउदी अरवले सन् २०१९ मा प्रति विदेशी श्रमिक ६ सय रियाल तथा सन् २०२० मा ८ सय रियाल पुर्याएको थियो ।

यसले रोजगारदाताको खर्च बढाउँदै लगेपछि उनीहरु विदेशी श्रमिक कम गर्दै लैजान बाध्य भएका हुन् । सो स्थानमा साउदी अरवकै नागरिकलाई रोजगारी दिनुपर्ने साउदी अरवको सरकारको निति छ जसलाई साउदीकरण भनिएको छ ।

साउदीकरणका कारण पछिल्ला केहि वर्षयता शारिरीक परिश्रम कम पर्ने प्रकृतिका रोजगारीमा विदेशी श्रमिक राख्न नपाउने व्यवस्था छ । सन् २०१७ को अन्त्यमा १ करोड ४२ लाख विदेशी श्रमिक रहेकोमा सन् २०२१ को अन्त्यमा त्यसमा झण्डै ११ लाखले कमि आएको समाचारमा जनाइएको छ ।

यो विदेशी श्रमिक कम गदै्र्र लैजाने साउदी सरकारको नितिकै कारण सम्भव भएको सरकारी अधिकारीलाई उधृत गर्दै ओकिजले लेखेको छ ।

विदेशी श्रमिक घट्दै जाँदा साउदीको श्रम बजारमा साउदी नागरिकको संख्यामा भनें वृद्दि भएको छ । सन् २०१८ देखि २०२१ को अन्त्यसम्ममा साउदी अरवको श्रम बजारमा २ लाख २० हजार स्थानीय नागरिक रोजगारीमा प्रवेश गरेको तथ्याङ्क छ । साउदी अरवको श्रमिकको वीमा सम्वन्धि काम गर्ने संस्था गोसीमा आवद्द हुने साउदी नागरिकको संख्यामा पनि ठूलो मात्रामा वृद्दि भएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल
प्रबास

भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल

फाल्गुन १९, २०७८ ०९;२५ बिहान प्रकाशित
इजरायल जान दलालको पछि नलाग्नू, वैदेशिक रोजगार विभाग
प्रबास

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

फाल्गुन १९, २०७८ ०८;०३ बिहान प्रकाशित
काँग्रेसको जनसम्पर्क समितिद्वारा पोल्याण्डको मेडेकाबाट नेपालीको उद्दार
प्रबास

काँग्रेसको जनसम्पर्क समितिद्वारा पोल्याण्डको मेडेकाबाट नेपालीको उद्दार

फाल्गुन १९, २०७८ ०७;५८ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित

सर्वाधिक पढिएको

© 2022 Baideshik Post - Designed by MPG Solution.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2022 Baideshik Post - Designed by MPG Solution.

error: Content is protected !!