बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ ८, २०७८ १५;५५ मध्यान्ह प्रकाशित
कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको टिकट बिक्री खुल्ला गरेको २४ घण्टाभित्रै १२ लाख टिकट माग भएको छ । टिकट बिक्रीको प्रारम्भिक अवधिको पहिलो २४ घण्टामै सो संख्यामा टिकट माग भएको हो ।

३२ राष्ट्रको सहभागिता हुने उक्त खेलमा करिब १२ लाख खेल प्रेमी भित्र्याउने कतारको लक्ष्य छ । टिकटका लागि माग गरिएको संख्या घरेलु वा अन्तर्राष्ट्रिय बजारका लागि उपलब्ध टिकट सूचीभन्दा बढी हो ।

जनवरी २० तारिखदेखि कतार विश्वकप-२०२२ को टिकट बिक्री सुरु भएसँगै उच्च माग आएको फिफाले जनाएको छ । विश्वकपका लागि सबैभन्दा धेरै टिकट माग गर्ने कतारका फुटबल प्रेमी रहेका छन् । त्यसपछि क्रमशः अर्जेन्टिना, मेक्सिको, अमेरिका, संयुक्त अरब इमिरेट्स, इङ्ल्यान्ड, भारत, साउदी अरेबिया, ब्राजिल र फ्रान्स रहेका फुटबल प्रेमी टिकट माग गरेका छन् ।

१८ डिसेम्बरमा लुसेल रंगशालामा हुने फाइनलका लागि १ लाख ४० हजारभन्दा बढी टिकट र उद्घाटन खेलका लागि ८० हजारभन्दा बढी टिकट माग गरिएको फिफाले जनाएको छ ।

‘२१ नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि सबै फुटबल प्रेमीको चासोलाई ध्यानमा राख्दै (फिफा डटकम टिकट) एक मात्र आधिकारिक र वैध वेबसाइट हो, जसमा कतार विश्वकप-२०२२ टिकटका लागि आवेदन दिन सकिन्छ,’ फिफाले भनेको छ ।

न्यूनतम ४० देखि अधिकतम् ७५० कतारी रियल टिकटको मूल्य तोकेको छ । फिफाले आवेदन अवधि समाप्त भएपछि सबै टिकट बाँडफाँड गरिने जनाएको छ । टिकट अनियमित चयन ड्र प्रक्रियाद्वारा बाँडफाँड गरिनेछ । प्रारम्भिक चरणमा, पहिलो दिन, अन्तिम दिन वा बीचमा कुनै पनि समयमा टिकट माग गर्दा कुनै फरक नपार्ने फिफाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!