बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२६ वर्ष पछि पुनः सुरू भयो भारतमा येज्दी बाइकको बिक्री, कस्ता छन् विशेषता?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
माघ ८, २०७८ २१;०७ मध्यान्ह प्रकाशित
२६ वर्ष पछि पुनः सुरू भयो भारतमा येज्दी बाइकको बिक्री, कस्ता छन् विशेषता?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

२६ वर्षपछि भारतीय बजारमा येज्दी बाइकको बिक्री पुनः सुरू भएको छ। कम्पनीले सोमबारदेखि यसको डेलिभरी समेत सुरू गरेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

महिन्द्रा ग्रुपअन्तर्गतको कम्पनी क्लासिक लेजेन्ड्सले येज्दी बाइक सार्वजनिक गरेको हो। कम्पनीले येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल सार्वजनिक गरेको छ। जावा र बिएसए पछि येज्दी एक मात्र ब्रान्ड हो जुन क्लासिक लेजेन्ड्सअन्तर्गत छ।

यी तीन बाइकमा फरक-फरक पावर र विशेषताहरू छन्। विशेषता फरक भएपनि यी तीनवटै बाइकको इन्जिन र गियरबक्स भने एकै प्लेटफर्ममा आधारित छ। येज्दीको यी बाइकहरूमा ३३४ सिसी सिंगल-सिलिन्डर, लिक्विड कुल्ड, चार स्ट्रोक डिओएचसी इन्जिन जडित छ। त्यस्तै, बाइक ६ स्पीड ट्रान्समिसनमा उपलब्ध छ।

येज्दी एड्भेन्चरले अधिकतम ३०.२ पिएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ। येज्दी स्क्याम्बलरले भने २९.१ पिएसको पावर र २८.२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै, अर्कोतर्फ येज्दी रोडस्टरले २९.७ पिएस पावर र २९ एनएम टर्क जेनेरेट गर्छ। तीन बाइकमध्ये सबैभन्दा बढी एड्भेन्चरको तौल छ। यसको तौल १९९ केजी छ। यसको अगाडि पट्टी २१ इन्च र पछाडि १७ इन्चको ह्विल पाउन सकिन्छ। अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक सुविधा छ।

येज्दी स्क्याम्बलर भने जम्मा १८२ केजीको तौल छ। यसको अगाडि भागमा १९ इन्च र पछाडि १७ इन्चको पांग्रा छ। त्यस्तै, रोडस्टरको भने तौल जम्मा १८४ केजी छ। यसको अगाडि भागमा १८ इन्च र पछाडि भागमा १७ इन्चको ट्युबलेस टायर पाउन सकिन्छ।

भारतीय बजारमा येज्दी एड्भेन्चरको भारतीय सुरुवाती मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ। येज्दी रोडस्टरको मूल्य भने १ लाख १८ हजार १४२ रुपैयाँ र येज्दी स्क्याम्बलर मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ। येज्दीको नयाँ बाइकहरूले हाल बजारमा उपलब्ध रोयल इन्‍फिल्ड, केटिएम, होन्डालगायत ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!