बैदेशिक पोष्ट
२०८२ माघ २४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकी टिकटकर ज्याक राइटले आफ्नी साथी तथा सोसल मिडिया स्टार सिएना मे गोमेजमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । ज्याक र सिएना दुवैको उमेर १८ वर्ष छ र दुवै सामाजिक संजालमा निकै चर्चित छन् । १८ वर्षीय ज्याक राइटले हालै आफ्नो युट्युब च्यानलमा १७ मिनेटको एउटा भिडियो शेयर गरेका थिए जसको शीर्षक थियो ‘सिएना मेले मसँग जे गरिन् ।’ यो भिडियोमा ज्याकले आफ्नी पूर्व मित्र र अनलाइन सहयोगी सिएना गोमेजमाथि यौन शोषणका कैयौं आरोप लगाएका छन् ।

ज्याकले आफूमाथि सिएनाले गरेका यौन उत्पीडनका ४ घटनाबारे बताएका छन् । यीमध्ये एउटा घटना अमेरिकाको हवाइमा मे २०२१ मा भएको उनले बताएका छन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा सिएना ज्याक राइटलाई अभद्र तरिकाले किस गरिरहेकी देखिएकी छिन् । यो भिडियोका आधारमा ज्याकले सिएनाले त्यो दिन फाइदा उठाउने कोसिस गरेको आरोप लगाएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार ज्याकले भनेका छन् ‘गोमेजले मेरो फाइदा उठाइन्, नसोधिकन मेरो शरीरलाई छोइरहिन् ।’ ज्याकका अनुसार सिएनाले यो सब त्यतिबेला गरेकी थिइन् जतिबेला उनी एउटा पार्टीमा सोफामा अर्धचेत अवस्थामा थिए । यो कथित यौन उत्पीडनको भिडियोलाई सामाजिक संजालमा ज्याकका एक साथीले शेयर गरेका थिए । यी साथीले घटनाको समय आफू ज्याकको छेउमै भएको दावी गरेका छन् । यी साथीका अनुसार उनैले सिएनाबाट ज्याकलाई अलग गरेका थिए ।

ज्याकले यसका अलावा सिएनामाथि कुटपिटको आरोप पनि लगाएका छन् । ज्याकका अनुसार सिएना गोमेज उनकी बाल्यकालकी साथी थिइन् । उनी जबरजस्ती उनको घरमा आउँथिन् । एक रात सिएनाले ज्याकको कपडा च्यातिदिएकी थिइन् र उनीसँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेकी थिइन् । ज्याकको दावी अनुसार उनले पटक पटक सिएनालाई यसो नगर्न भनेका थिए तर सिएनाले आफ्ना हर्कत बन्द गरिनन् । कैयौं पटक आफू चिसो भुइँमा वा घरबाहिर सुत्नु परेको उनले बताए । उनले सिएनाको उग्र व्यवहार कैयौं पटक पार्टीमा पनि देखिने बताएका छन् ।

सिएनाले भने यी आरोप अस्वीकार गरेकी छिन् । उनका प्रतिनिधिले ज्याक र उनका साथीको दावीलाई ‘काल्पनिक’ र ‘बदनाम गर्ने षड्यन्त्र’ भनेका छन् । प्रतिनिधिले ज्याक र सिएनाबीच ‘सहमति र सौहार्दपूर्ण’ सम्बन्ध रहेको दावी गरे । गोमेजका प्रतिनिधिले एक बयानमा भनेका छन् ‘यी आरोप न केवल निराधार र झुटा छन्, उनको पछिल्लो भिडियो जारी हुनु यो कुराको संकेत हो कि ज्याक र उनका केही साथीहरु आफ्नो झुट अगाडि बढाउनको लागि बैशाखीको रुपमा भिडियोको प्रयोग गरिरहेका छन् ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
‘पुष्पाः द राइज’ हिन्दी भर्सनमा कसको स्वर ? अल्लूको स्वरमा श्रेयसले गरे
मनोरन्जन

‘पुष्पाः द राइज’ हिन्दी भर्सनमा कसको स्वर ? अल्लूको स्वरमा श्रेयसले गरे

माघ ७, २०७८ १७;१२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!