बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कहिले सोच्नु भएको छ मृत्युपछि त्यो मान्छेले चलाइरहेको फेसबुक के हुन्छ? अथवा कसले चलाउला? फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई ‘मेमोरियलाइज्ड अकाउन्ट’ भनेर राखिदिन्छ। अर्थात् जो प्रयोगकर्ताको मृत्यु भएको हो, तिनको खाता मेमोरियलाइज्ड खाता हुने हो। यसो हुँदा अन्य प्रयोगकर्ताले ती व्यक्तिको मृत्यु भइसकेको भन्ने उसको प्रोफाइल हेरेर थाहा पाउन सक्छ। र, त्यो मेमोरियलाइज्ड खातालाई ट्याग अथवा प्रोफाइलमा गएर टाइमलाइनमा लेख्न पनि सकिन्छ।

कुनै पनि फेसबुक खाता मेमोरियलाइज्ड खाता भएपछि सो व्यक्तिको प्रोफाइल नाम माथि ‘रिमेम्बरिङ’ अर्थात् ‘सम्झना’ भनेर देखाउँछ।

तपाईंको मृत्युपछि तपाईंको फेसबुकलाई के गर्ने अथवा कसरी व्यवस्थित राख्ने तपाईंमा भर पर्ने कुरा हो। तपाईंले फेसबुक खाता ‘मेमोरियलाइज्ड’ बनाउन सक्नुहुन्छ अथवा डिलिट (हटाउन) सक्नुहुन्छ।

मृत्युपछि आफ्नो अकाउन्ट मेमोरियलाइज्ड बनाउन चाहनुहुन्छ भने तपाईंले अहिले नै ‘लिगेसी कन्ट्याक्ट’ अपडेट गर्नुपर्ने हुन्छ। लिगेसी कन्ट्याक्टमा तपाईंले नजिकको कोही मिल्ने साथी अथवा परिवारका सदस्यलाई राख्न सक्नुहुन्छ। जो व्यक्ति अथवा प्रयोगकर्तालाई लिगेसी कन्ट्याक्टमा राख्नुहुन्छ ती प्रयोगकर्ताले तपाईंको मृत्युपछि तपाईंको फेसबुक मोडरेट गरिदिन सक्छ।

लिगेसी कन्ट्याक्ट कसरी छनौट गर्ने ?
– फेसबुक लग-इन गरेपछि त्यसको ‘सेटिङ्स एन्ड प्राइभेसी’मा जानुहोस्।
– यसभित्र रहेको सेटिङ्स भन्ने विकल्प रोज्नुहोस्।

– यहाँ तपाईंले सबैभन्दा सुरूमा ‘अकाउन्ट’ भन्ने खण्ड देख्नुहुन्छ। त्यसअन्तर्गत रहेको ‘पर्सनल एन्ड अकाउन्ट इन्फरमेसन’ भन्ने विकल्प रोज्नुहोस्।
– यसभित्र थप चार वटा विकल्प देख्नुहुन्छ। त्यसमध्ये सबैभन्दा अन्तिमको ‘अकाउन्ट ‌ओनरसीप एन्ड कन्ट्रोल’ भन्ने विकल्प रोज्नुहोस्।

– यहाँ अब तपाईंले दुई विकल्प देख्नुहुन्छ। पहिलो ‘मेमोराइजेसन सेटिङ्स’ र दोस्रो ‘डिएक्टिभेसन एन्ड डिलिसन’। त्यसमध्ये पहिलो विकल्प ‘मेमोराइजेसन सेटिङ्स’ रोज्नुहोस्।

– अब तपाईंले दुई विकल्प देख्न सक्नुहुन्छ। ‘चुज लिगेसी कन्ट्याक्ट’ र ‘डिलिट आफ्टर डेथ’।
– ‘चुज लिगेसी कन्ट्याक्ट’ विकल्प चयन गरेर तपाईंले कोही प्रयोगकर्तालाई आफ्नो मृत्युपछि तपाईंको फेसबुक ह्यान्डलिङको लागि अनुमति दिनुहुन्छ। त्यस्तै, ‘डिलिट आफ्टर डेथ’ भन्ने विकल्प रोज्नुभयो भने मृत्युपछि अकाउन्टलाई कसैले रिपोर्ट गरेर स्वतः अकाउन्ट डिलिट अथवा हटाउन सकिन्छ।

तपाईंले लिगेसी कन्ट्याक्टमा छनौट गर्नुभएको व्यक्तिले तपाईंको फेसकुब लग-इन गर्न, मेसेजहरू पढ्न र नयाँ साथी बनाउन वा हटाउन भने मिल्‍दैन।

लिगेसी कन्ट्याक्टमा भएको व्यक्तिले तपाईंको फेसबुक टाइमलाइनमा पिन पोस्ट राखिदिन, तपाईंले ‘अन्ली मी’ भनेर राख्नुभएको पोस्टहरू हेर्न, कसले तपाईंको टाइमलाइनमा पोस्ट गर्न मिल्छ भन्ने छनौट गर्न, कुनै पनि श्रद्धाञ्जली पोस्टहरू डिलिट गर्न, तपाईं ट्याग भएको पोस्टबाट ट्याग हटाउन, प्रोफाइल र कभर फोटो नयाँ राखिदिन वा अकाउन्ट नै हटाउन रिक्वेस्ट गर्न भने मिल्छ।

तपाईंले चिन्नु भएको अथवा नजिकको कोही व्यक्तिको मृत्यु भएको छ? ती व्यक्तिको अकाउन्ट हटाउन अथवा मेमोरियलाइज्ड खाता बनाउनको यो लिंकबाट फेसबुकलाई रिक्वेस्ट गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
कीर्तिपुरमा अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ
समाचार

कीर्तिपुरमा अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

माघ ६, २०७८ १८;२३ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!