बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसिया जाने नेपाली श्रमिकले अब औंठा छाप दिनु नपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
माघ २५, २०७८ २१;१२ मध्यान्ह प्रकाशित
मलेसियामा विदेशी कामदारको लागि अस्थायी रोजगार भि’जिट पासको नयाँ निति प्रस्ताव
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — मलेसिया जाने नेपाली श्रमिकको औंठा छाप (फिंगरीङ) लिने भन्दै नेपालसहित श्रोत देशमा स्थापना गरिएको अध्यागमन सुरक्षा जाँच (आईएससी)को संयन्त्रलाई हटाइएको छ । अब मलेसिया जाने श्रमिकले फिंगरीङ गर्न छुट्टै संयन्त्रमा जानु नपर्ने भएको छ ।

नेपालमा फिंगरीङ गर्ने जिम्मेवारी पाएका जिएसजीका सञ्चालक गोविन्द थपलियाले यसको पुष्टि गरेका छन् । ‘अब पहिला जसरी फिंगरीङ गर्नुपर्दैन । कोभिडपछि यो बन्द छ । तत्कालका लागि हाम्रो कम्पनीले फिंगरीङ गर्दैन’, उनले भने,‘अब बायोमेडिकल मात्रै गरे हुन्छ ।’

मलेसियाको आवासीय कानुन विपरीत कार्य गरी कारबाहीमा परी फर्केको श्रमिकको पहिचान गर्न नेपालसहित श्रोत देशमै २०१६ देखि फिंगरीङ गर्ने व्यवस्था गर्दैआएको थियो । फिंगरीङ गरेवापत श्रमिकले ३२ सय रुपैयाँ बुझाउनु पर्थ्यो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आइएससी, बायोमेडिकल र वान स्टेप सेन्टरको सेवा लिँदा श्रमिकमाथि अनावश्यक भार तिर्नुपरेको भन्दै मलेसिया जान रोक लगाएका थिए ।

त्यसपछि यी संयन्त्रलाई बुझाउनुपर्ने रकम रोजगारदाताबाटै ब्यहोर्ने गरी श्रम सम्झौता भएको थियो । जस अनुसार फिंगरीङ र बायोमेडिकल गरेपछि नेपालमा श्रमिकले बुझाएको रकम रोजगारदाताले पहिलो महिनामा नै तलबमा सोधभर्ना गर्ने सहमति भएको थियो । यो रकम रोजगारदाताले ब्यहोर्नुपर्ने भएपछि रोजगारदाताहरूले सुरक्षा जाँचको लागि गरिने फिंगरीङ हटाउन मलेसिया सरकारलाई दबाब दिँदैआएको थियो ।

यसअघि फिंगरीङ एउटै खर्चमा बायोमेडिकलबाट हुँदै आएको थियो । ‘मलेसियाबाट अर्को सूचना जारी नभएसम्म फिंगरीङ हुँदैन’, थपलियाले भने ।

डेड वर्षदेखि बन्द मलेसियाको रोजगारी फेब्रुअरी १४ बाट खुल्दैछ । क्वलालम्पुरस्थित नेपाली दूतावासले मलेसिया सरकारले नेपालबाट श्रमिक ल्याउने भएपछि सोमबार मागपत्र प्रमाणीकरण गर्नको लागि आवेदन दिनसक्ने झन्दै सूचना जारी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!