बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका नेपाली सहित १९ जनाको हिउँमा जमेर मृत्यु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ २८, २०७८ ०७;१६ बिहान प्रकाशित
अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका नेपाली सहित १९ जनाको हिउँमा जमेर मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अवैध रुपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका नेपाली सहित १९ जना आप्रवासीको हिउँमा जमेर मृत्यु भएको छ । टर्कीको सानो सहर एडिर्नेको गभर्नर कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार शवहरु भेटिएको ठाउँमा खोजी र उद्धार कार्य भइरहेको छ । गृहमन्त्री सुलेमान सोयलुका अनुसार मारिनेहरु २२ जनाको समूहमा थिए । सोयलुका अनुसार १९ जना इप्सालामा हिउँले कठ्यांग्रिएर मारिए ।

इप्साला युरोपेली संघ प्रवेश गर्नको लागि प्रयोग गरिने सीमा क्षेत्र हो । हिउँको तुफानबाट बाँच्न सफल भएकाहरुका अनुसार यसरी युरोप प्रवेश गर्न खोज्ने समूहमा नेपालीहरु पनि थिए । बाँच्न सफल भएकाहरुले टर्कीको हुर्रियत डेलीन्यूजसँग कुरा गर्दै आफूहरुलाई खाना समेत नदिएर ग्रीसको एउटा क्याम्पमा राखिएको बताएका छन् । सोही समूहमा रहेका बंगलादेशी रियाज एका अनुसार उनीहरु जनवरी ३१ मा ग्रीस प्रवेश गरेका थिए त्यसपछि ग्रीक सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेर क्याम्पमा पठाएका थिए ।

‘उनीहरुले हामीलाई ३ दिनसम्म खाना पानी केही पनि दिएनन् । त्यहाँ हिमपात भइरहेको थियो र हामीसँग त्यसबाट बच्नको लागि उपयुक्त कपडा थिएनन्’ रियाजले भने । उनका अनुसार त्यसपछि ग्रीक सुरक्षाकर्मीहरुले उनीहरुलाई फेरि टर्कीतर्फ नै धपाइदिए । उनका अनुसार त्यसपछि कठिन यात्रा गर्दै उनीहरुले अन्ततः एउटा गाडी भेटेर सहयोग मागेपछि बच्न सफल भएका थिए । रियाजका अनुसार उनी गएको समूहमा पाकिस्तानी, अफ्रिकी, नेपाली र अफगानीहरु थिए र उनीहरु सबै मरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!