बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै यूएई

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in युएई
माघ २८, २०७८ ०७;२५ बिहान प्रकाशित
कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – कोरोना सङ्क्रमण दर घट्दै गएपछि यूएईले सङ्क्रमण रोकथामका लागि लागू गरेका प्रतिबन्धहरू पनि खुकुलो बनाउने भएको छ ।

सङ्क्रमण दर दिनहुँजसो घटिरहेको भन्दै सबै प्रकारका आर्थिक क्रियाकलापदेखि सामाजिक जमघट र कार्यक्रमहरू पूर्ण क्षमतामा सञ्चालन गर्न दिने यूएईको तयारी छ ।

दुबई राज्यको सङ्कट व्यवस्थापन कमिटीले यही फेब्रुअरी १५ देखि कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउँदै लैजाने निर्णय गरेको खबर खालिज टाइम्सले लेखेको छ । तर सङ्क्रमणबाट बच्नका लागि आफ्ना नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्न भनेको छ ।

दुबईको यो निर्णय कार्यान्वयनमा आएपछि जमघट, कार्यक्रम लगायत आयोजना गर्न पाइने छ ।

यस्तै सबै प्रकारका आर्थिक क्रियाकलाप सञ्चालन हुनेछ भने पर्यटकसँग सम्बन्धित, सपिङ मलहरू र यातायात पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

मस्जिदमा प्रार्थना गर्नेहरूका लागि एक मिटरको दुरी कायम गर्नु पर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
प्रबास

यूएई प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने

फाल्गुन १७, २०७८ १०;०९ बिहान प्रकाशित
कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
प्रबास

यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

फाल्गुन १७, २०७८ ०८;३७ बिहान प्रकाशित
कलाकार भन्दै दुबई हिँडेका ३५ जनालाई अध्यागमनले रोक्यो
प्रबास

कलाकार भन्दै दुबई हिँडेका ३५ जनालाई अध्यागमनले रोक्यो

फाल्गुन ६, २०७८ १६;१० मध्यान्ह प्रकाशित
सडक दुर्घटनामा परी यूएईमा एक नेपाली नर्सको मृत्यु
प्रबास

सडक दुर्घटनामा परी यूएईमा एक नेपाली नर्सको मृत्यु

फाल्गुन ५, २०७८ ०९;३१ बिहान प्रकाशित
कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
प्रबास

अब काठमाण्डौबाट यूएई जाने यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

फाल्गुन ५, २०७८ ०९;०३ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!