बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कस्तो होला केटिएमको विद्युतीय ड्युक?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
माघ २८, २०७८ ०७;४९ बिहान प्रकाशित
कस्तो होला केटिएमको विद्युतीय ड्युक?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अस्ट्रियन ब्रान्ड केटिएम यतिबेला विद्युतीय ड्युक निर्माणमा व्यस्त छ। योसँगै कम्पनीले छिटै विद्युती ड्युक सार्वजनिक गर्ने अनुमान छ। भारतीय अटो वेबसाइट मोटरसाइकल डट कमका अनुसार पियर मोबिलिटीले उक्त सम्बन्धमा एक रिपोर्ट सार्वजनिक गरेको छ। केही समय अघि मात्रै कम्पनीले सन् २०२२ सम्‍ममा विद्युतीय बाइक सार्वजनिक गर्नेबारे घोषणा गरेको थियो।

यसभन्दा अघि हस्कभर्नाले पनि विद्युतीय पिलेन सार्वजनिक गर्ने घोषणा गरेको थियो। त्यसैले, केटिएमको पनि विद्युतीय बाइक सार्वजनिक हुनुलाई आश्चर्यको रूपमा लिइएको छैन।

रिपोर्टअनुसार विद्युतीय ड्युक ई-पिलेन (विद्युतीय पिलेन) मा भएको प्रविधिमा आधारित हुनेछ। अर्थात् यसमा ५.५ किलोवाटको फिक्स्ड ब्याट्री प्याक हुनेछ। जसले अधिकतम १३.४ बिएचपी पावर जेनेरेट गर्नेछ। इन्धनबाट चल्ने केटिएमको ड्युक १२५ मा जडित इन्जिनले पनि जम्मा १४.५ बिएचपी पावर जेनेरेट गर्छ।

त्यस्तै, विद्युतीय ड्युकले एक पटकको पूरा चार्जमा एक सय किलोमिटरको माइलेज दिने अनुमान छ। हस्कभर्नाको विद्युतीय पिलेनले पनि एक पटकको पूरा चार्जमा यत्तिकै माइलेज दिने बताइएको छ।

कम्पनीका अनुसार विद्युतीय ड्युक इन्ट्री-लेभल बाइक हुनेछ। त्यस्तै, यो बजारको लागि किफायती हुने अनुमान छ। अहिलेसम्म सार्वजनिक जानकारीअनुसार विद्युतीय ड्युकको बाहिरी डिजाइन पनि स्पोर्टी र स्टाइलिस छ।

विद्युतीय पिलेन र विद्युतीय ड्युक भारतीय बजारमा सार्वजनिक हुनेबारे हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन। तर यदी यो भारतीय बजारमा सार्वजनिक भयो भने यसको उत्पादनको जिम्मा बजाज मोटर्सले लिनेछ।

बजाजले केही समय अघि मात्रै विद्युतीय सवारी साधन निर्माणको लागि महाराष्ट्रमा छुट्टै उत्पादन फ्याक्ट्री विस्तार गरेको छ। यो प्लान्ट बनाउन मात्रै कम्पनीले भारु तीन सय करोडको लगानी गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!