बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
माघ २९, २०७८ ०७;१६ बिहान प्रकाशित
अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वासिंगटन डिसी । अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको एउटा मोटेलमा मृत अवस्थामा फेला परेका नेपाली राजेन्द्र कार्कीको स्थानीय नेपाली समाजका सदस्यहरुले दाहसंस्कार गरेका छन् । उनी स्थायी ठेगाना नेपालको ओखलढुंगा रहेको पत्ता लागेको छ ।

उनी डेनभर शहरमा रहेको काठमाडौं नामक नेपाली रेष्टुरांमा काम छोडेर हिडेको एक महिनाभन्दा केही बढी दिनपछि शहरको मध्यभागमा रहेको एउटा मोटेलमा मृत फेला परेका थिए ।

उनी मोटेलमा गएर केही दिन बसेका रहेछन्, उनको कोठाको ढोका नखुलेको पाएपछि मोटेल व्यबस्थापनले स्थानीय प्रहरीलाई बोलाई ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा पाइएका थिए । तै पनि प्रहरीले उनलाई शुरुमा अस्पताल लगेको र डाक्टरले उनलाई मृत घोषित गरेको जानकारी स्थानीय नेपाली समाजका अभियन्ताहरुले पाएका छन् ।

मृत्युको कारण नेचुरल डेथ भनिएको रिपोर्ट दिइएको छ । थप अनुसन्धानका लागि रगतको स्याम्पल परीक्षणका लागि लगेको र त्यसको रिपोर्ट १२ हप्तामा मात्र दिइने जानकारी पनि पाएको एनआरएनएका बोर्ड सदस्य सुशील दाहालले डिसी नेपाललाई बताए ।

कार्कीको पासपोर्ट नम्बर राखेर वेवारिसे मृत्युसम्बन्धी अनुसन्धान गर्ने निकाय कोरोनर अफिसका अनुसन्धानकर्ता केली वारेनले वासिंगटन डिसीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै आफन्त, नातेदारलाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका थिए । दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए),कोलोराडो च्याप्टरलाई सो जानकारी गराएपछि च्याप्टरले उनका बारेमा नेपालसम्म सोधखोज गरेको थियो ।

केही बर्षअघि अमेरिका आएका उनी कोलोराडो बस्दै आएका र विभिन्न नेपाली रेष्टुरांहरुमा काम गरेको पाइएको र उनको परिवारसंग पनि नेपालमा सम्पर्क गरी अन्तिम संस्कारको अनुमति लिइएको कोलोरोडो च्याप्टरका अध्यक्ष आरसी पन्तले डिसी नेपाललाई बताए ।

मोटेलमा मृत भेटिएका कार्कीको साथमा पासपोर्ट रहेको र खल्तीमा चारसय पचास डलर रहेको जानकारी प्रहरीले नेपाली समाजलाई गराएको थियो । उनको अन्तिम संस्कारका लागि गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरले स्थानीय नेपाली समुदायसंग रकम संकलन गरेको र सोही रकमबाट फेब्रुअरी ११ तारिक शुक्रबार विहान स्थानीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको थियो । उनको खल्तीमा फेला परेको रकम अन्तिम संस्कारका बेला दान गर्ने इच्छा परिवारले व्यक्त गरेपछि सोही अनुसार दान गरिएको थियो ।

कार्कीका एकजना भाइ नर्थ क्यारोलिनाबाट र अर्का सालो नाताका आफन्त पनि अन्तिम संस्कारका लागि कोलोराडो पुगेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!