बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीको क्षेत्रलाई सहजीकरण गरिदिन गणतान्त्रिक मञ्चको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ २९, २०७८ ०७;२६ बिहान प्रकाशित
वैदेशिक रोजगारीको क्षेत्रलाई सहजीकरण गरिदिन गणतान्त्रिक मञ्चको आग्रह
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरी वैदेशिक रोजगार व्यवसायीहरूलाई सहजीकरण गरिदिन आग्रह गरेको छ । बिहीबार अध्यक्ष प्रचण्डलाई भेटी ३० लाख युवाहरूलाई विदेशमा रोजगारी दिलाउने र वार्षिक ९ खर्ब भन्दा बढी रेमिट्यान्सको योगदान दिने वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र सहजीकरण गरिदिन आग्रह गरेको हो ।

वैदेशिक रोजगार देशको आवश्यकता भन्दा पनि बाध्यताका कारण विगत ३६ वर्षदेखि कानुनी रूपमा इजाजत लिई निजी क्षेत्रको एकल प्रयासले करिब ५० लाख व्यक्तिलाई वैदेशिक रोजगार दिलाएको र हाल करिब ३० लाख व्यक्ति वैदेशिक रोजगार कै क्रममा रहेको बताउँदै मञ्चले सो क्षेत्रको सहजीकरणको लागि सत्ता साझेदारको नाफाले महत्त्वपूर्ण भूमिका खेलिदिन आग्रह गरेको हो ।

८६० संस्थाले इजाजत पत्र लिँदा नगद र बैंक ग्यारेण्टी २ करोड देखि ६ करोड सम्म गरी करिब १८ अर्ब रुपैयाँ राज्य कोषमा धरौटी राखेको र ती संस्थाबाट स्वदेशमा नै करिब १० हजार जना व्यक्तिलाई रोजगारी समेत दिइरहेको जनाएको छ ।

यसै अवसरमा मञ्चले सो क्षेत्र मार्फत हवाई, पर्यटन ,यातायात शिक्षा स्वास्थ्य समेतको क्षेत्रमा योगदान पुगेको र कुल ग्राहस्थ क्षेत्रमा र गरिवी निवारणमा २९ प्रतिशतले योगदान पुर्‍याई ५६१ प्रतिशत घरधुरीमा वैदेशिक रोजगारको पहुँचसम्म पुर्‍याएको समेत बताएको छ । यस्तो महत्त्वपूर्ण क्षेत्र भइकन पनि राज्यबाट सम्मानजनक व्यवहार हुनुपर्नेमा त्यसो हुन नसकेको मञ्चको भनाइ छ ।

‘पञ्चायत कालमा वैदेशिक रोजगारलाई नियन्त्रण गर्ने प्रस्तावना राखी २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भई यो व्यवसायले कानुनी वैधता प्राप्त गरी बहुदलीय प्रजातन्त्र , लोकतन्त्र हुँदै गणतन्त्रसम्म आई पुग्दा समेत व्यवसायमुखी कानुन एवं राज्यको नीति तथा दृष्टिकोण नहुनु दुखको कुरा हो । एकातर्फ व्यवसायीले आत्मसम्मान साथ व्यवसाय गर्न पाएका छैनन् भने अर्को तर्फ रोजगारदाता मुलुकहरू समेतबाट नेपालमा विद्यमान झन्झटिलो कानुनी व्यवस्थाका कारण नेपाली कामदारहरूको विकल्प खोल्न थाली सकेको वर्तमान अवस्था छ ।

यस्तो अवस्थाको तत्काल सम्बोधन गरी यो क्षेत्रलाई स्वच्छ, पारदर्शी भरपर्दो र सरल पार्दै जाने तथा कामदार एवं पठाउने व्यवसायीको हकहित र संरक्षणका लागि तत्काल मञ्च सरकारसँग माग गर्दछ’ गणतान्त्रिक मञ्चद्वारा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!