बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्राविधिक कारणले ढिलाइ, जाने तयारीमा रहेका छिट्टै उड्न पाउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ २९, २०७८ ०८;१४ बिहान प्रकाशित
प्राविधिक कारणले ढिलाइ, जाने तयारीमा रहेका छिट्टै उड्न पाउने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । इजरायल जानका लागि तयार भएका नेपाली श्रमिकको उडान आन्तरिक व्यवस्थापनका कारण ढिलाइ भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार इजरायल उड्न तयार भएका श्रमिकहरु आन्तरिक व्यवस्थापका कारण केही दिन ढिलाे भएको छ । तर छनाेटमा परेका श्रमिक जान भने पाउने उहाँको भनाइ छ । इजरायलको दूतावासले केही कारण देखाएर अहिलेलाई रोकेको तर छनाेट भएका सबै जान पाउने उहाँको भनाइ छ । चार चरणको उडानमार्फत २९७ जना इजरायल गइसकेका छन् । अब पाँचौ चरणमा इजरायल जाँदै छन् ।

अबको लटमा १६०जना लान सकिने उहाँ बताउनुहुन्छ । तर यसमा अधिकतम माग र म्यानपावर कम्पनीसँगको समन्वयको आधारमा पनि निर्भर रहने उहाँ बताउनुहुन्छ ।‘अबको लटमा कति श्रमिक जान्छन् भन्ने कुरा भिसा,पीसीआर रिपोर्ट,टिकटमा पनि निर्भर रहन्छ । तर हाम्रो चाहना उताबाट आएको मागको आधारमा नै अधिकतम लैजाउँ भन्ने छ,’ उहाँले भन्नुभयो ।

अघिल्लो लटमा १५० जना उडाउनको लागि तयारी गरेकोमा ३० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकाले १२० मात्र इजरायल उडेको निर्देशक सुनुवार बताउनुहुन्छ । यसकारण पनि धेरैलाई उडाउन चाहे पनि पीसीआर रिपोर्ट पोजेटिभ आउँदा समस्या भएको उहाँ बताउनुहुन्छ । अघिल्लो चरणमा पनि श्रमिकको कोरोना रिपोर्ट पोजेटिभ आएका कारण कम श्रमिक उडाउनुपरेको उहाँ बताउनुहुन्छ ।

केही दिन ढिला हुँदैमा श्रमिकहरु जान पाइँदैन कि भनेर अतालिएको उहाँ बताउनुहुन्छ ।‘केही कारणवश ढिला भएका कारण श्रमिकहरु प्रक्रिया नै अन्त्य भएको हो कि भन्ने कारणले चिन्तामा छन् । विभागमा पनि बारम्बार फोन आइरहन्छ । हामी डिप्रेसनमा जान लाग्यौँ भन्ने खालका गुनासाहरु गरिरहनुहुन्छ सुनुवार,’ भन्नुहुन्छ ‘उहाँहरु जानका लागि पाउनुहुन्छ नै तर आन्तरिक समस्याले गर्दा समस्याभन्दा उहाँहरुलाई मानसिक तनाव भएको पाइयो । तर हामी उहाँहरुलाई सम्झाइबुझाइ गर्छौ ।’

९ सय ९९ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ । बाँकी युवाको रोजगार सम्झौता क्रमशः गर्ने निर्देशक सुनारले बताउनुभयो । ११७५ जना श्रमिक इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका छन् । जसमध्ये ८२१ महिला र ३५४ जना पुरुष कामदार छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!