बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियाको पेनाङमा नेपाली कामदारहरु सवार बसलाई लोरीले दियो ठक्कर, कामदारहरु घाइते।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
फाल्गुन १, २०७८ ०८;११ बिहान प्रकाशित
मलेसियाको पेनाङमा नेपाली कामदारहरु सवार बसलाई लोरीले दियो ठक्कर, कामदारहरु घाइते।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा अवस्थित माटेल कम्पनीमा कार्यरत २१ जना नेपाली कामदार बोकेको मिनिबसलाई बिपरित दिशाबाट आईरहेको लोरी (कन्टेनर) अनियन्त्रित भैई ठक्कर दिदाँ बसमा सवार कामदारहरु घाइते भएका छ्न।

हिजो शनिबारको दिन साझ करिबकरिब ०७:०० बजेको समयमा पेनाङको सेब्राङ्गजायास्थित सडक किनारमा रहेको पेट्रोलपम्प नजिकैको सडकमै सो सवारी दुर्घटना भएको नेपाली दूतावास मलेसियाको जनसम्पर्क अधिकृत टेक बुढाले मलाया खबर लाई बताउनुभयो।

घटनास्थाल र अस्पतालमा घाइतेहरुसंग भेटघाट र स्वास्थ्य अवस्था बुझ्न पेनाङ्नै पुग्नुभएका दूतावासका श्रम सहचारी प्रकाश पन्थीले बताए अनुसार सो सवारी दुर्घटनामा परि नेपाली कामदार सवार बसलाई लोरीले ठोक्दा पुर्ण रुपमा कुल्चिएको भएता पनि त्यस् बस (गाडी) मा सवार नेपालीहरुमध्ये कसैको पनि मृत्यु नभएको सबै जिवितनै रहेको र २१ जनामध्य ५ जना चाहिँ घटनास्थलबाटै रुम फर्किसकेको साथै बाँकी अन्यको घाइते साथै गम्भीर घाइतेहरुको सेब्राङ्ग्जाया स्थित अस्पतालमामा उपचार भैईरहेको बताउनुभयो।

सामान्य चोटपटक लागेका नेपाली कामदारहरु उपचार पश्चात् रुम फर्किसकेको र अन्य केहि हातखुट्टामा चोट लागेका नेपालीहरुको थप चेकजाँच र उपचार भैइरहेको श्रम सहचारी पन्थीले बताउनुभएको छ।

सो सवारी दुर्घटनामा परेकाहरुको नाम क्रमशः उत्तम राई , राजकुमार , उमाकान्त , सुरजे , अशोक मण्डल , तेजेन्द्र आले , कमल गुरुङ , क्षत्र बहादुर ओली , श्याम सुनार , दिनेश , मनोज , जिरी लाल , बिजय , केशव , सोनेलाल , महेश लगायतको गरि २१ जना एकै कम्पनीमा कार्यरत कामदारहरु रहेको श्रम सहचारी पन्थीले बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!