बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यूएई यात्रा गर्नुअघि थाहा पाउनै पर्ने कुरा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, युएई
फाल्गुन ३, २०७८ २१;०० मध्यान्ह प्रकाशित
यूएई यात्रा गर्नुअघि थाहा पाउनै पर्ने कुरा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ र जानु पूर्व गर्नु पर्ने परीक्षण, खोप, क्वारेण्टीन लगायत कुरा जान्न चाहनुहुन्छ ? यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि लिन पर्ने पूर्व अनुमति लिन नपर्ने भएको छ ।

तर बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काबाट यूएई यात्रा गर्ने यात्रुले भने पूर्व अनुमति लिन पर्ने हुन्छ । यसका अलावा भर्खरै बसोबासको वा कामदार भिसा जारी भएका, छोटो समय र लामो समयका लागि भिसा जारी भएका, १० वर्षको गोल्डेन भिसा भएका, लगानीकर्ता र पार्टनर भिसा भएकाहरू, भिजिट भिसामा जानेहरू र अन अराइभल भिसा लिनेहरूले पूर्व अनुमति लिन पर्ने छैन ।

तर यूएई यात्रा गर्ने सबैको साथमा क्युआरकोडसहितको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनपर्छ । अझै पनि नेपालसहित विभिन्न देशबाट यात्रा गर्ने यात्रुहरूले यात्रा गर्नुभन्दा अघि विमानस्थलमै पीसीआर र्‍यापिड टेस्ट गर्नु पर्छ र त्यसको रिजल्ट नेगेटिभ हुन आवश्यक छ । भारतसहित विभिन्न देशबाट यात्रा गर्ने यात्रुको हकमा भने विमानस्थलमा र्‍यापीड पीसीआर गर्नु पर्ने नियम यूएईले हटाएको छ ।

यूएईले हरियो सूचीमा राखेका देशबाट यात्रा गर्ने यात्रुले यूएई पुगेपछि निःशुल्क अन अराइभल कोरोना परीक्षण गर्न पाउनेछन् ।

खोपको मात्रा दुवै लगाएको भएमा यूएई पुगेको ६ दिनमा पुनः कोरोना परीक्षण गर्न पर्छ । तर पूरा मात्रा खोप लगाएको छैन भने ४ दिन, ८ दिन र ९ दिनमा पनि कोरोना परीक्षण गर्नपर्छ ।

खोपको मात्र पूरा नभएका यात्रीले १० दिनसम्म क्वारेण्टीनमा बस्नपर्छ । यूएईको आबुधाबीको सार्वजनिक स्थानमा प्रवेश गर्नका लागि खोपको पुरा मात्र लगाएको हुन आवश्यक छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!