बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कन्सुलर सेवा विभागले श्रमिकको समस्या सुन्न निःशुल्क टेलिफोन र कन्सुलर एप ल्याउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन ५, २०७८ ०९;०१ बिहान प्रकाशित
कन्सुलर सेवा विभागले श्रमिकको समस्या सुन्न निःशुल्क टेलिफोन र कन्सुलर एप ल्याउने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – कन्सुलर सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ ।

विभागले फागुन १ गतेदेखि त्रिपुरेस्वरस्थित कार्यालयबाट सेवा दिन थालेको र अबको केही दिनभित्रै ११५२ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो नम्बरमा देशभरिबाट निःशुल्क फोन गर्न सकिन्छ । समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारले यो नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्छन् । फोनमार्फत नै गर्नु पर्ने प्रक्रिया आवश्यक कागजात र विभागले गर्ने सहयोग बारे जानकारी गराइन्छ ।

अहिले श्रमिक र उनीहरूका परिवारले कन्सुलर सेवा विभागको वेबसाइटमार्फत पनि आफूलाई परेको समस्या समाधानका लागि निवेदन दिन सकिन्छ । वेबसाइटबाटै आफ्नो निवेदन उपर के भइरहेको छ भनेर हेर्न सक्छन् ।

यस्तै विभागले छिट्टै कन्सुलर एप पनि ल्याउने भएको छ । यो एपबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूका परिवारले आफूलाई परेको समस्या राख्न, समस्या समाधानका लागि भइरहेको पहल लगायतका जानकारी एपबाटै लिन सक्ने विभागका महानिर्देशक वलीले जानकारी दिनुभयो ।

‘यो एपले सेवाग्राहीलाई सेवा लिन कन्सुलर सेवा विभागसम्म धाउन नपर्ने अवस्थाको सृजना गर्छ भन्ने विश्वास लिएका छौँ, यो एप सहज पनि छ’ उहाँले भन्नुभयो ।

आफ्नो देशका नागरिक अर्को देशमा जाँदा उनीहरूले पाउने सुविधा, कानुनी उपचार, उनीहरूको स्ट्याटस र आइपर्ने समस्याहरूका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यवहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरू कन्सुलर सेवा अन्तर्गत पर्छन् ।

कागजात प्रमाणीकरण र उद्धारको काम गरी कन्सुलर सेवा विभागले मुख्यता दुई प्रकारका काम गर्छ । कुनै पनि नागरिक जब विभिन्न प्रयोजन जस्तो, अध्ययन गर्न, व्यवसाय गर्न, घुमफिर गर्न, उपचार गर्न वा रोजगारीका लागि विदेश जान्छन् त्यस बेला आवश्यक पर्ने कागजातहरूको प्रस्तुतिका लागि नेपालका कुनै पनि निकायबाट जारी गरिएका कागजातलाई नेपालका आधिकारिक कागजात हुन् भनी प्रमाणीकरण गर्ने काम कन्सुलर सेवा विभागले गर्छ ।

यस्तै विदेशमा रहेका नेपालीहरू ठगीमा परेमा, नै कसुरमा जेल परेमा, घाइते भएमा, मृत्यु भएमा त्यस्तो बेला पनि कन्सुलर सेवा विभागले सहयोग गर्छ ।

श्रमिक आफ्नो कार्यक्षेत्रमा हुँदा उसलाई समस्या परेमा व्यक्ति आफैले वा उसका परिवारले उद्धार गरिपाऊँ भनी विभागमा निवेदन दिएमा त्यसको कानुनी रूपमा प्रमाणीकरण गरी सम्बन्धित देशमा रहेको नेपाली दूतावाससँग समन्वय गरी उद्धार तथा क्षतिपूर्ति दिलाउन पनि कन्सुलर सेवा विभागले सहयोग गर्छ ।

अहिले विभागले यी सबै सेवा पालिकाबाटै प्रदान गर्ने गरी विभिन्न पालिकासँग पनि समन्वय र साझेदारी गरेर काम गरिरहेको जनाएको छ ।

महानिर्देशक वलीका अनुसार पालिकासँगको सहकार्यको काम भदौ २५ देखि पहिलो चरणमा काठमाण्डौमा रहेका सबै पालिकाबाट, त्यसपछि पुसको १९ गते मधेस प्रदेशको वीरगन्जमा चार वटा जिल्लालाई समावेश गरेर र २१ गते बाँकी रहेका मधेस प्रदेशका चार वटा जिल्ला तथा जिल्लाका पालिकाहरूलाई समावेश गरेर सुरु भएको छ ।

त्यसै गरी फागुनको ४ गते चितवनमा चार जिल्लालाई, ६ गते बुटवलमा ४ जिल्लालाई, ८ गते दाङमा ४ जिल्लालाई समेट्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!