बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतारमा ‘फास्ट ट्र्याक’ बाट श्रमिक आपूर्ति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन ७, २०७८ १०;४८ बिहान प्रकाशित
‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — कतारले ‘फास्ट ट्र्याक’ बाट नेपालसहित विदेशी श्रमिक आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मामिला मन्त्रालयका अनुसार अब विदेशी श्रमिक ल्याउन अनलाइनबाट सिधै आवेदन दिन सकिनेछ । त्यसका लागि मन्त्रालयले सरकारी पोर्टल ‘हुकुमी’ लाई अपडेट गरेको छ ।

रोजगारदाता कम्पनीहरूले विदेशी श्रमिक ल्याउन श्रम मन्त्रालयबाट कोटाको अनुमति लिनुपर्छ । मन्त्रालयद्वारा जारी सूचनाअनुसार आवेदन दिएको छिनभरमै भिसाको अनुमति जारी हुनेछ । यसअघि कतारका रोजगारदाता कम्पनीलाई कोटा र भिसा पाउन निकै समय लाग्ने गरेको थियो । ‘छिटो र छरितो हिसाबले सेवा दिने गरी श्रम मन्त्रालयले आफ्नो प्रणालीलाई सुधार गरेको छ । यसले श्रम कानुनलाई पालना गर्ने कम्पनीलाई आफ्नो कामलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ,’ मन्त्रालयले भनेको छ ।

८ महिनापछि विश्वकप फुटबल आयोजना गर्न गइरहेको कतारले श्रम बजारलाई थप लचक बनाउनेतर्फ पाइला चालेको रूपमा यसलाई अर्थ्याइएको छ । श्रमिक भर्ना प्रक्रियामा रहेको झन्झटकै कारण विश्वकप फुटबलसम्म सम्बन्धित जनशक्ति ल्याउन नसकिने देखेपछि श्रम मन्त्रालयले श्रमिक भर्ना प्रक्रियालाई छरितो बनाउने योजना अगाडि सारेको हो ।

यसका लागि नयाँ कार्यविधि बनाउनुका साथै स्मार्ट विद्युतीय सेवामा पनि सुधार गरिएको मन्त्रालयको भनाइ छ । नेपालस्थित वैदेशिक रोजगार व्यवसायी संघले कतारले छिटो श्रमिक आपूर्ति गर्न कतार भिसा सेन्टरको सेवालाई पनि चुस्त बनाउन जरुरी रहेको जनाएको छ । ‘कतारले भिसा र कोटा प्रणालीमा मात्रै सुधार गरेर हुँदैन । भिसा सेन्टरमा पनि सुधार गर्नुपर्छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘श्रमिकको माग बढी छ । भिसा सेन्टरमा आवेदन दिएको २ महिनापछि मात्रै श्रमिकले पालो पाउँछन् ।’

कतार जाने श्रमिकले औंठा छाप, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाका लागि अनिवार्य भिसा सेन्टरमा जानुपर्छ । भिसा सेन्टरको व्यवस्थापन गर्न सिंगापुरमा दर्ता भएको ‘बायोमेट सर्भिस’ ले ठेक्का पाएको हो । बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ । कतारले भिसा सेन्टरलाई काठमाडौंस्थित कतारी दूतावासको अंग बनाएको भने छैन ।

भिसा सेन्टरले दैनिक ५ सय जनालाई मात्रै सेवा दिइरहेको छ । समयमा नै पालो पाउन म्यानपावर व्यवसायीले अनाश्यक शुल्क बुझाउनुपर्ने बाध्यता रहेको आरोप लगाउँदै आएका छन् । कोरोना महामारीको दोस्रो लहरयता कतारमा मासिक ५ हजार जना नेपाली रोजगारीका लागि गइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!