काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ५० पैसा र बिक्री दर १३६ रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ३७ पैसा र बिक्री दर १६३ रुपैयाँ १९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २१ पैसा र बिक्री दर १३० रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २६ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ३३ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४१ पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम भएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar)
|
1 | 119.51 | 120.11 |
EUR (European Euro)
|
1 | 135.50 | 136.18 |
GBP (UK Pound Sterling)
|
1 | 162.37 | 163.19 |
CHF (Swiss Franc)
|
1 | 130.21 | 130.86 |
AUD (Australian Dollar)
|
1 | 86.26 | 86.70 |
CAD (Canadian Dollar)
|
1 | 93.85 | 94.33 |
SGD (Singapore Dollar)
|
1 | 88.79 | 89.24 |
JPY (Japanese Yen)
|
10 | 10.41 | 10.46 |
CNY (Chinese Yuan)
|
1 | 18.87 | 18.96 |
SAR (Saudi Arabian Riyal)
|
1 | 31.85 | 32.01 |
QAR (Qatari Riyal)
|
1 | 32.82 | 32.99 |
THB (Thai Baht)
|
1 | 3.69 | 3.71 |
AED (UAE Dirham)
|
1 | 32.54 | 32.70 |
MYR (Malaysian Ringgit)
|
1 | 28.55 | 28.70 |
KRW (South Korean Won)
|
100 | 10.01 | 10.06 |
SEK (Swedish Kroner)
|
1 | 12.78 | 12.84 |
DKK (Danish Kroner)
|
1 | 18.21 | 18.30 |
HKD (Hong Kong Dollar)
|
1 | 15.32 | 15.39 |
KWD (Kuwaity Dinar)
|
1 | 395.09 | 397.07 |
BHD (Bahrain Dinar)
|
1 | 317.02 | 318.62 |
प्रतिक्रिया लेख्नुहोस्:-