बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी हुन् पछिल्लो महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन १४, २०७८ २०;३६ मध्यान्ह प्रकाशित
बैदेशिक रोजगारी, मंसिर महिनामा सबै भन्दा बढी कामदार पठाउनमा अक्सफोर्ड पहिलो स्थानमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ । गत माघ महिनामा ६५४ म्यानपावर कम्पनीले ३० हजार बढी युवाहरुलाई वैदेशिक रोजगारमा पठाएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले ११ देशको लागि दुई हजार २१४ महिला सहित ३० हजार जनालाई बिभिन्न देशमा वैदेशिक रोजगारमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

बिभागद्वारा सार्वजनिक माघ महिनाको विवरण अनुसार सबैभन्दा बढी कामदार पठाउने म्यानपावर एसओएस म्यानपावर सर्भिस रहेको छ । यो म्यानपावर कम्पनीले एकै महिनामा दुई जना महिला सहित ४१४ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । त्यस्तै दोश्रो नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनलले चार महिला कामदार सहित ४११ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । तेस्रो नम्बरमा प्याराडाइज इन्टरनेशनलले १२९ जना महिला कामदार सहित ३६९ जनालाई वैदेशिक रोजगारमा पठाएको छ ।

त्यसपछि क्रमश: फजल इन्टरनेशनल, साउण्डलाइन्स रिक्रुटमेन्ट, ओशो रिक्रुटमेन्ट एजेन्सी, सेन्ट्रल क्यापिटल सर्भिसेस, लक्की एचआर सोलुसन, लिंक इन्टरनेशनल प्लेसमेन्ट र नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेसले २५० जना भन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् ।

त्यस्तै गत माघ महिनामा वैदेशिक रोजगार बिभाग आफैले पनि २९७ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । बिभागले इजरायलमा रोजगारको क्रममा १९५ जना महिला र १०२ जना पुरुष सहित २९७ जनालाई रोजगारको लागि अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ । गत माघ महिनामा म्यानपावर कम्पनी मार्फत सबै भन्दा बढी धनुषा जिल्लाका युवाहरु वैदेशिक रोजगारमा गएका छन् । धनुषा जिल्लाबाट मात्र १९७५ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । धनुषा पछि सबैभन्दा धेरै महोत्तरीका युवाहरु वैदेशिक रोजगारको लागि गएका छन् । महोत्तरीबाट मात्र गत माघ महिनामा १५६१ जना युवाहरु वैदेशिक रोजगारमा गएका छन् ।

कोरोना महामारी यता सुस्त बनेको वैदेशिक रोजगार चलायमान भएसंगै वैदेशिक रोजगारमा जानेहरुको लहर बढेको पछिल्लो केहि महिना यताको तथ्यांकले देखाएको छ । गत माघमा साउदी अरेवियामा रोजगारको लागि जानेको संख्या धेरै छ । साउदी जानको लागि १४ हजार २१५ जनाले श्रम स्वीकृति पाउँदा कतारमा रोजगारको लागि पाँच हजार ९८६ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । गत महिना म्यानपावर मार्फत बहराइन, ब्रुनेई, साइप्रस, कुवेत, ओमान, कतार, रोमानिया, साउदी अरव, युएई र युनाइटेड किङ्गडमा रोजगारको लागि गएका छन् । स्रोत :- साझा सबाल बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!