बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युक्रेनबाट २ सय ४४ नेपाली सुरक्षित स्थानमा, १५० जना सिमामै रोकिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन १६, २०७८ १६;३१ मध्यान्ह प्रकाशित
युक्रेनबाट २ सय ४४ नेपाली सुरक्षित स्थानमा, १५० जना सिमामै रोकिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रूस–युक्रेन द्वन्द्वमा फसेका र त्यसबाट प्रभावित २ सय ४४ नेपाली सुरक्षित स्थानमा पुगेका छन्। एनआरएनद्धारा गठित रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति अनुसार युक्रेन छोडेर २४४ जना नेपालीहरू छिमेकका विभिन्न मुलुकमा सुरक्षित पुगेका छन्। युक्रेनबाट पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ , हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्। यस्तै थप १५४ जना नेपाली यसअघिनै सुरक्षित स्थानमा पुगिसकेका छन्।

सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सिमामा १ सय ३० जना, स्लोभाकियाको सिमामा १२ जना, रोमानीयाको सिमामा १० जना र माल्डावाको सिमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरूलाई सोमबार साँझसम्ममा सिमा पार गराउने प्रयास भइरहेको एनआरआरएनले जनाएको छ। गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार नेपाली स्थायी रूपमा बसोबास गर्दै आएका थिए। अझै पनि केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न शहरमा फसेका छन्।

रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि एनआरएन र राजदूतसम्मिलीत उच्चस्तरीय समितिले विस्थापित नेपालीलाई सुरक्षित स्थानमा पुर्‍याउन आवश्यक पहल प्रारम्भ गरेको हो। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का युक्रेनबाट विस्थापित ३४ नेपालीलाई जर्मन दूतावासले यात्रा अनुमतिपत्र जारी गरेर सुरक्षित स्थानमा जान सहज बनाइएको बताए।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफैं खटिएका छन्। ‘हामी बोर्डर क्षेत्रमा पुगेका छौ र यस क्षेत्रमा फसेका नेपालीको उद्धारको पहलमा लागेका छौ’, पन्तले सेतोपाटीसँग भने।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले अधिकांश नेपाली सिमामा रोकिएको भन्दै सोमबारदेखि सिमा खुकुलो बनाएकाले बाहिर निस्कन सहज भएको बताए। स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले सिमा क्षेत्रमा आफैं पुगेर ११ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याएको बताए।

सुवेदीले सिमामा महिला र बच्चालाई पुरूषको तुलनामा उद्धारमा सहज भएको बताए। युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीको लागि खाना र बसोबासको कुनै समस्या नरहेको उनले सेतोपाटीलाई जानकारी दिए।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना र बस्न प्रवन्ध मिलाएको बतथाए। स्लोभाकिया पुगेका नेपालीलाई सुरक्षित क्षेत्रमा पुर्‍याउन सकृय रुपमा एनआरएन लागि परेको उनले बताए।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपाली सुरक्षित रूपमा रोमानिया भित्रिएको जानकारी दिए। उनले कयौं नेपाली रोमानियाबाट हंगेरी गैरकानुनी रूपमा छिर्न खोजेकोसमेत बताए । उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्कन चाहनेलाई हवाई टिकटको समन्वयन गर्ने छ।

यस्तै सीमा क्षेत्रमा आएका नेपालीलाई खाना र बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकको आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको एनआरएनका केन्द्रीय सचिव गौरी जोशीले बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!